• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘लक्ष्मी गुरुङ शारीरिक रुपमा असक्त भएपनि चेतनाको हिसावले सशक्त’


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवंगत जनवादी गायिका लक्ष्मी गुरुङको नेपालको जनवादी सांस्कृतिक आन्दोलन र पार्टी संगठनमा अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले वरिष्ठ गायिका गुरुङको स्मृतिमा आयोजना गरेको एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले लक्ष्मी गुरुङ शारीरिक रुपमा असक्त भएपनि चेतनाको हिसावले सशक्त रहेको बताउनुभयो ।

    ‘लक्ष्मी गुरुङ शारीरिक रुपमा अशक्त भएपनि विचार र चेतनाको हिसाबले शसक्त हुनुहुन्थ्यो’ महामन्त्री सिंहले भन्नुभयो, ‘ नेपालको जनवादी सांस्कृतिक आन्दोलन र पार्टी संगठनको जीवनमा उहाँको अतुलनीय योगदान रहेको छ ।’

    कार्यक्रममा लक्ष्मी गुरुङको स्मृतिमा तयार पारिएको श्रद्धाञ्जली गीतको विमोचन समेत गरिएको थियो । विमोचित गीतको प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष समिर सिंहले समिक्षात्मक टिप्पणी राख्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा, मृतक गुरुङका छोरा रविन गुरुङ लगायत देश विदेशबाट विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    रक्तिम सास्कृतिक अभियानका सल्लाहकार मिना बुढाथोकीको अध्यक्षता सम्पन्न कार्यक्रममा अभियानका अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन अभियानका उपाध्यक्ष हेमराज आश्रम र स्वागत केन्द्रीय सदस्य थमराज ढुंगानाको गर्नु भएको थियो ।

    जनवादी गायिका गुरुङको गत वर्ष कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको थियो । गुरुङको निधन भएको एक वर्ष पुगेको दिन शुक्रबार) कात्तिक २५ गते रक्तिमले उहाँको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

    सामन्तवादी तथा साम्राज्यवादी संस्कृति अन्त्यका लागि रक्तिमकी पहरेदार लक्ष्मी गुरुङ

    लक्ष्मी गुरुङको व्यक्तित्व र योगदानको बारेमा

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.