• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगामीहरूले संविधानमाथि पटक पटक आक्रमण गरे : केसी


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीले प्रतिगामीहरूले पटक पटक संविधानमाथि आक्रमण गरेको बताउनुभएको छ ।

    Advertisement

    गत २०६२–६३ को जनआन्दोलनको उपलब्धि नेपालको संविधान २०७२ मा लिपिबद्ध भएको बताउँदै उहाँले सो दाबी गर्नुभएको हो ।

    अध्यक्ष केसी चुनावी प्रचार प्रसार कार्यक्रमअन्तर्गत बागलुङको निर्वाचन क्षेत्र नं. १ को काठेखोला–६ बिहु इनारपानीमा २०७९ कात्तिक १७ गते सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

    पटक पटकको आक्रमणबाट संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताउँदै उहाँले राजनैतिक स्थायित्वले जनताका थोरै भए पनि समस्या सम्बोधन गर्ने बताउनुभयो ।

    सम्बोधनको क्रममा संविधानको रक्षा र स्थायित्वका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशसभाका उम्मेदवार तथा नेपाली काङ्ग्रेस बागलुङका पूर्व सभापति दीपेन्द्रबहादुर थापाले दिगो विकासबाट समृद्धिको यात्रा सुरु हुने बताउनुभयो ।

    दिगो विकास स्थायी सरकारले मात्रै दिने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमोका केन्द्रीय सल्लाहकार बेदिलाल सापकोटा, नेकपा (माओवादी–केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सांसद गोविन्द कडेल, पूर्व सांसद टङ्कप्रसाद कँडेल, संविधान सभा सदस्य रत्ना शेरचन, नेपाली काङ्ग्रेसका प्रदेश समानुपातिक उम्मेदवार ज्ञानकुमारी श्रीस कँडेल, चम्पादेवी खड्का, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा र नेकपा माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी खड्काले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रम पाँचदलीय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला–६ का संयोजक श्रीप्रसाद न्यौपानेको अध्यक्षता, सुदीप कँडेलको सञ्चालन र गङ्गा कँडेलको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

    कार्यक्रममा पाँचदलीय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताको आतिथ्य रहेको थियो ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.