• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यसरी सुरु हुँदैछ राष्ट्रिय जनमोर्चाको ‘समानुपातिक अभियान’


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाले देशब्यापी ‘समानुपातिक अभियान’ सुरु गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीलाई भोट माग्नअभियानको सुरुवात गरेको हो ।

    Advertisement

    ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित निर्वाचनमा भाग लिने निर्णय गरेको स्पष्ट पारेको छ । भोलि (कात्तिक १७) गतेदेखि बुटवलबाट सुरु हुने अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने राजमोले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने जानकारी दिनुभयो । त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाटलगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।

    बुटवलबाट सुरु हुने अभियान कात्तिक १७ गते बुटवल, सोही दिन कपिलवस्तु (४ नं. चौक), १८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ ।

    यस्तै, कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ, कैलालीको चिसापानीमा कार्यक्रम हुनेछ। जनमोर्चाले २० गते कैलालाीको अत्तरियार, धनगढी तथा कञ्चनपुरको बेलौरी र विनवारीमा कार्यक्रम गर्नेछ ।

    यसैगरी कात्तिक २१ गते सुर्खेत, २२ गते सुर्खेतकै छिन्चु, २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ।

    कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा २६ र २७ गते कास्कीको पोखरा २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ ।

    जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची क मा उम्मेदवारी दिएको छ ।  समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ ।

    राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीको अध्यक्षता र रुपन्देही जिल्ला सचिव टानबहादुर केसीको सञ्चालनमा अघि बढेको पत्रकार सम्मेलनमा पत्रकारहरुका विभिन्न जिज्ञासाका जवाफ कार्यकारी अध्यक्ष नेपालीले दिनुभएको थियो ।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.