राम गैरे पाल्पाली ##
जितको अहङ्कार हेर हारलाई सम्झिनुपर्ला ।
जितको निर्माता जन हो एक दिन पोखिनुपर्ला ।१।
Advertisement
साधन हो मानिस बुझ साम्राज्य नसोचे हुन्छ
इतिहास हेर क्रान्तिको भट्टीमा पग्लिनुपर्ला ।२।
गठबन्धनको भावना पेचिलो यताउता हुन्न ।
बाटोमा चलखेल नगर बिचमा भाचिनुपर्ला ।३।
एउटापछि अर्को जितले नेतृत्यो भयो होला ।
अब फाइनल खेलभित्र तिमी आफै बजारिनुपर्ला ।४।

