• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँची ‘क’ बाहेक राजमोका प्रदेशसभा सदस्यको उम्मेदवारी निस्क्रिय


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश सभातर्फ अर्घाखाँची जिल्लाको क्षेत्र क बाहेक प्रदेशसभातर्फको उम्मेदवारी फिर्ता लिएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पाँचदलीय गठबन्धनमा भएको सहमतिअनुसार पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ ।

    राजमोले प्रदेश सभामा अर्घाखाँचीको क्षेत्र क मा सागर केसीको उम्मेदवारी दिएको छ । केसी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । यसबाहेक गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ बागलुङ १ मा अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेलको उम्मेदवारी कायम छ ।

    सो विज्ञप्तिमा ति क्षेत्रबाहेक उम्मेदवारी निस्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिइएको छ ।

    यस्तो छ वक्तव्य
    ‘आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका दलहरु बीच चुनावी तालमेल भएको छ । त्यसरी तालमेलको लागि सहमति भएका कतिपय निर्वाचन क्षेत्रहरुमा गठबन्धन दलहरुका दोहोरो उम्मेदवारी वा बागी उम्मेदवारी परेकोमा तिनलाई फिर्ता गर्ने र समयको कारण फिर्ता गर्न नभ्याएका स्थानका उम्मेदवारहरुका उम्मेदवारीहरुलाई निष्कृय पार्ने (छाड्ने) सहमति भएको छ ।

    त्यस अनुसार राष्ट्रिय जनमोर्चाका काठमाडौँ ९ (ख), गुल्मी १ (क), दाङ १ (क) र सुर्खेत १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवारीहरु निष्कृय पार्ने (छाड्ने) र गठबन्धन दलका उम्मेदवारहरुलाई सहयोग गर्न निर्देशन गरिन्छ ।

    २०६२–६३ सालको संयुक्त जआन्दोलनबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा छ ।

    त्यसप्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो । प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनु पर्ने राष्ट्रिय आवश्यकता छ । आगामी मंसिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण कडी हुनेछ ।

    त्यसका लागि सम्पूर्ण देशभक्त, लोकतान्त्रिक शक्ति तथा जनसमुदायहरुले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउनु पर्दछ । त्यसको लागि हामीले सबै देशभक्त, लोकतान्त्रिक जनसमुदायहरुलाई हार्दिक अपील गर्दछौँ ।’
    २०७९ असोज २८ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

     

     

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.