• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युगदर्शनलाई मसालको शुभकामना : जनपक्षीय पत्रकारितामा महत्त्वपूर्ण भूमिका


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले युगदर्शन डटकम चौँथो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिएको छ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले पार्टीको तर्फबाट प्रेशित गर्नुभएको शुभकामना सन्देशमा ‘युगदर्शनले सबैखाले विकृतिबा अछुतो रहेर जनपक्षीय पत्रकारिता गर्दै आएको’ बताउनुभएको छ ।

    शुभकामना सन्देशमा प्रवक्ता पुरीले युगदर्शनको प्रकाशनअघि पार्टीको सामग्री सम्प्रेषण गर्ने कुनै अनलाइन पत्रिका थिएन भन्दै अहिले युगदर्शनले पार्टीका सामग्री सेकेण्डमै संसारभर पुगाउन सफल भएको स्पष्ट पार्नुभएको छ ।

    युगदर्शन डटकम आज (असोज ७ गते) देखि तेस्रो वर्ष प्रवेश गरेको हो ।

    यस्तो छ, मसालको शुभकामना सन्देश
    नेपाल कम्युनिस्ट पार्टी (मसाल)
    केन्द्रीय कार्यालय

    युगदर्शन डट कमलाई शुभकामना
    हाम्रो पार्टीनिकटको अनलाइन सञ्चार माध्यम युगदर्शन डट कम आज (२०७९ असोज ७ गते) देखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेकोमा नेकपा(मसाल) लाई हर्षानुभूति भएको छ ।

    आजभन्दा तीन वर्षअघि युगदर्शन डट कमको प्रकाशन सुरु भएको थियो । त्यसभन्दा अगाडि हाम्रो पक्षबाट आधिकारिक रूपमा समाचार तथाविचार प्रसारण गर्ने कुनै अनलाइन माध्यम थिएन । यो अनलाइनको प्रकाशन भएपछि हाम्रो पार्टी र पार्टीसम्बद्ध सामग्रीको दु्रतप्रचार प्रसारमा ठूलो मदत पुगेको छ । यस अनलाइनका कारणले हाम्रा सामग्री सेकेन्डभरमै विश्वभरि प्रचार प्रसार हुने गरेको छ । युगदर्शन डट कमको यस्तो भूमिकाका लागि हाम्रो पार्टी युगदर्शन डट कमलाई धन्यवाद ज्ञापन गर्दछ ।

    अहिले नेपाल र संसारभरि नै सूचना प्रविधिको उच्च विकास भएको छ । त्यसले गर्दा विश्वभरिका गतिविधि इन्टरनेटको माध्यमबाट गाउँका कुनाकन्दारामा बसेर पनि सहजै प्राप्तगर्न सम्भव भएको छ । यो धेरै नै खुसीको परिघटना हो । त्यसका साथै साम्राज्यवादीहरूले सञ्चार माध्यमलाई आफ्नो हितसाधनको माध्यम बनाइरहेको अवस्था पनि छ । त्यस्तै, कतिपय व्यक्ति तथा संस्थाले निहित स्वार्थका लागि तथ्य बङ्ग्याउने वा पीत पत्रकारिता गरेको पनि पाइ्रन्छ । हाम्रो पार्टीले पनि नेपाली पत्रकारिता क्षेत्रको यस्तो विकृतिको सामना गर्ने गरेको छ ।

    युगदर्शन डट कमले पत्रकारिता क्षेत्रका सबै खाले विकृतिबाट अछुतो रहेर जनपक्षीय पत्रकारिता गर्दै आएको छ । हाम्रो पार्टी युगदर्शन डट कमसित आगामी दिनमा पनि क्रान्तिकारी र जनपक्षीय पत्रकारिताको अपेक्षा गर्दै चौथो वर्ष प्रवेशको अवसरमा यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

    २०७९ असोज ७ गते शुक्रबार
    रामप्रकाश पुरी
    प्रवक्ता

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.