• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युगदर्शन डटकम चौँथो वर्षमा


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • काठमाडौ । युगदर्शन डटकम आजबाट तेस्रो वर्ष पुरा गरी चौँथो वर्षमा प्रवेश गरेको छ । विस. २०७६ असोज ७ गतेदेखि युगदर्शन डटकम नियमित रुपमा प्रकाशन हुँदै आएको छ ।

    Advertisement

    १४ वर्षअघि २०६६ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर त्रैमासिक बुलेटिन प्रकाशन सुरु गरेको युगदर्शनले २०७६ सालदेखि साप्ताहिक पत्रिकासँगै डिजिटल प्रकाशन सुरु गरेको हो ।

    युगज्योति प्रकाशन प्रालिअन्तर्गत हामीले साप्ताहिकसँगै अनलाइनको प्रकाशन पनि सुरु गरेका थियौँ ।

    वैचारिक पत्रिकाको रुपमा युगदर्शनले समुन्नत समाज निर्माणको विचारलाई आत्मसात गर्दछ । त्यो सँगै राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिकलगायतका समाचारलाई सत्य र सन्तुलित ढंगले पाठकमाझ पस्कने हाम्रो प्रयत्न रहँदै आएको छ ।

    युगदर्शनले स्वदेशमा मात्र नभएर संसारभर छरिएका मजदुर, किसान एवम् गरिखाने वर्गको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । प्रवासमा कष्टपूर्ण जीवन बिताइरहेका नेपालीको यथार्थ चित्रणसँगै संघर्ष र सफतालाई पनि युगदर्शनले पाठकमाझ उभ्याउँदै आएको छ ।

    युगदर्शन छोटो समयमै खोजिने अनलाइन बन्न पुगेको छ । स्पष्ट र सन्तुलित राजनीतिक विष्लेषणका लागि आम पाठकवृत्तमा युगदर्शनको खोजी हुने गरेको छ । युगदर्शनले क्रान्तिकारी राजनीतिक विचारलाई आत्मसात गर्दै सत्य सन्तुलित लेख रचनालाई प्राथमिकता दिने गरेको छ भने गलत विचारको भण्डाफोर गर्दै आइरहेको छ ।

    गरिखाने वर्गका पक्षमा निरन्तर आवाज उठाउँदै आएको युगदर्शन चौँथो वर्ष प्रवेशका अवसरमा हामी सम्पूर्ण युगर्दन परिवार, देश विदेशमा रहेका पाठक, विज्ञापनदाता एवम् शुभचिन्तकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.