• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आमा रोईरहेको बेला !


  •   मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित
  • आमा,
    तिमी त पटक पटक घाइते भईरहन्छ्यौ,
    तिमीलाई निष्ठुरी छिमेकीले लुछाचुँडी गरिरहँदा
    र अस्मितामाथि धावा बोलेर अप्ठ्यारो पारिरहँदा
    मलाई ‘बचाउ’ भनेर ठुलै आवाजमा चीत्कार गरी
    पटक पटक आवाज निकाली रहेकी छ्यौ ।

    Advertisement

    आमा,
    हामी गरिब भएकै कारण हो,
    हेर त ऊ पारिको छिमेकीले वर्सौंदेखि हेपिरहेको छ,
    हामी पैत्रिक सम्पतीको सुरक्षा गर्ने बुद्धि विवेकको कमारो भएकै कारण
    हाम्रो सम्पती हरण गर्न खोजिरहेको छ ।

    आमा,
    हामीलाई थाहा छ,
    ऊ त्यही पारिको हो
    हामी रातमा सुतिरहेको अबस्थामा सुटुक्क साँध किल्लाहरु
    सारेको र ढालेको,
    बिहान उठेर मेरो सम्पती खोई ? भनी मौलिक हक अधिकार खोज्दा
    खुट्टा सुर्किने र लडाई गर्न तम्सेको ।

    आमा,
    त्यही पारिको छिमेकी हो
    तिमीलाई छलकपट गरी
    तिम्रो ईज्जत माथि धावा बोल्ने कोसिश गरेको,
    तिमीले मलाई गर्भमा बोकेको बेला
    तिमीले खाने खुराक र तिमिले देख्ने सपनामा ‘खुकुरी खुकुरी’ भनेको
    तिम्रो गर्भमा हुर्की रहेको बेला
    त्यहीं मेरो दिमागी यन्त्रमा शक्तिशाली बिजारोपण भयो र
    तिमीले पारिको दुस्मनलाई हानेर लखेट भनेकी थियौ ।

    आमा ,
    मैले तिम्रो गर्भबाट जब यस भुगोलमा पाईला टेकें,
    तलमाथि वारिपारिकोलाई, झनै ऊ पारिकोलाई छिट्टै चिनें ,
    मलाई तिमीले सिंगो राष्ट्रिय सम्पती रक्षा गर्न दिएको खुराक खुकुरी
    तथापि मलाई ससारसँग लड्न दिएको खुराक बैचारिकरुपमा
    र खुकुरी कम्मरमा भिरेको छु आमा,
    प्राण रहुन्जेल ऊ पारिकोलाई छोड्दिन आमा ।

    आमा ,
    ऊ पारिको त्यही छिमेकि हो ,
    तिम्रो इज्जत माथि हमला गर्ने
    हाम्रो पैत्रिक सम्पती लुटपाट गर्न आँट गर्ने,
    यद्यपि मलाई तिमीले प्राण दिएर हाम्रा पुर्खाले आर्जेको सम्पती बचाउने निर्देशन दिएकि छौ
    अब म त्यस छिमेकीलाई छोड्दिन आमा ।

    आमा ,
    हेर त तिमीले मलाई जीवन दिएर ठुलै गुन लगाएकी छौ त
    यो गुन त युगान्तकारी गुन हो
    आमा जब त्यतिबेला त्यही दुःख परेको बेला आमा बचाउन संसार भरी छरिएका सबै सन्तती छोराछोरीहरुलाई तिम्रो जीवन रक्षाको लागि मुक्तिमोर्चा तैयारी गरिरहेको छु आमा ।
    यद्यपि तिम्रो सुरक्षा लागि पूर्व बिहानीको सुर्यको लालकिरण झैं
    उज्यालो लिएर यही धर्तिमा चम्किरहने छु आमा ।।।

    जनक बिसी साउथ ईन्डिया (कोचिन)

    मङ्गलबार, पुष १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.