बालेन्द्र शाह
Advertisement
ऊ हराएको छैन,
ऊ बगिरहन्छ,
तिम्रो सास रहे सम्म,
तिम्रो आस रहे सम्म,
तिम्रो अर्थी सेलाईन्जेल ,
हाम्रो लाश बहे सम्म,
निरन्तर, निर्विरोध, निर्दोश
यो धर्ति, आकाश रहे सम्म ।
बालेन्द्र शाह
ऊ हराएको छैन,
ऊ बगिरहन्छ,
तिम्रो सास रहे सम्म,
तिम्रो आस रहे सम्म,
तिम्रो अर्थी सेलाईन्जेल ,
हाम्रो लाश बहे सम्म,
निरन्तर, निर्विरोध, निर्दोश
यो धर्ति, आकाश रहे सम्म ।