• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

ऊखु किसानकाे आन्दोलनप्रति चार संगठनको ऐक्यबद्धता


  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • काठमाडौं । चिनी उद्योगहरुले भुक्तानी नदिएको भन्दै उखु किसानहरुले राजधानीमा गरिरहेको प्रदर्शप्रति चारवटा किसान संगठनले ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान माहासंघ, आखिल नेपाल किसान माहासंघ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान संघ र अखिल नेपाल किसान युनियनले सोमबार संयुक्त विज्ञप्ति प्रकासित गरी किसानहरुको आन्दोलनप्रति दृढ ऐक्यवद्धता जनाएका हुन् ।

    Advertisement

    चारै किसान संगठनको तर्फबाट अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले विज्ञप्ति प्रकासित उखूको मूल्य भुक्तानी गर्न, गरी उखुको मूल्य नपाउँदा किसानलाई परेको नोक्सानीको भर्पाई गर्न तथा थप राहत प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरिएको छ ।

    यस्तो छ विज्ञप्ति
    हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ चिनी कारखाना मालिकले नेपालका ऊखु किसानलाई तिर्नु पर्ने बक्यौता रकम लामो समयदेखि बर्षैपिच्छे तिर्न बाँकी राखेर किासनलाई झुलाउदै आएकोमा त्यस्तो रकम ब्याज र हर्जान समेत तुरुन्तै किसानलाई भुक्तानी दिनु पर्ने जोडदार माग पटक पटक गर्दै आएका छौं ।

    गत वर्ष देखि उखुमा दिइए को सरकारी अनुदान अहिलेसम्म किसानहरूले पाएका छैनन् । किसानले समयमा ऊखको मूल्य भुक्तानी नपाएको यसै समस्यालाई लिएर अहिले सर्लाहीका ऊखु किसानहरु यो अत्यधिक चीसो मौसमा सर्लाहीदेखि काठमाण्डौसम्म आएर माइतीघर मण्डलामा आन्दोलनरत छन् ।

    हामी ऊखु किसानको यो अत्यन्तै जायज माग र आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाउँदछौ र सरकारले तुरुन्तै चिनी मिल मालिकले किसानको तिर्न बाँकी रकम हर्जाना र ब्याज सहित भुक्तानी दिलाउन ठोस र प्रभाबकारी भूमिका खेलोस भन्ने पुनः जोडदार माग गर्दछौं ।

    यस कुरामा आलेटाले गरेर मिल मालिकले जस्तै सरकारले पनि किसानलाई झुलाउने काम बन्द गरी ऊखु किसान उनीहरुले पाउनु पर्ने उखुको भुक्तानी तुरुन्तै दिलाओस् र यसरी किसानलाई पीडा दिने काम बन्द गराओस् भन्ने माग गर्र्दै हरेक बर्ष सरकारले ऊखु उत्पादनमा बढ्दो लागतको आधारमा उखुको उच्चतम् मूल्य तोकोस्, यसरी उखुको मूल्य समयमा नपाउँदा र अन्य कारणले ऊखु खेतीमा किसानलाई नोक्सानी हुँदा सरकार र चिनी मील मालिकले त्यो नोक्सानी भरपाई गर्ने गरी ऊखु खेतीको बीमा ब्यवस्था गरोस् तथा ऊखु खेती गर्ने किसानलाई थप प्रोत्साहन तथा राहतको ‘प्याकेज’ घोषणा गरोस भन्ने समेत माग गर्दछौं ।’

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.