• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशील पत्रकारको राष्ट्रिय सम्मेलन फागुनमा


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन महिनामा हुने भएको छ । २०७९ असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    केन्द्रीय संयोजक श्यामलाल पोखरेलको हस्ताक्षरमा असोज ४ गते जारी प्रेसविज्ञप्तिमा जनाइएअनुसार बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ । त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माणलगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “प्रगतिशील पत्रकार सङ्घ, नेपाल केन्द्रीय समितिको बैठक २०७९ असोज १ र २ गते दाङको भालुबाङमा भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट सम्पन्न भएको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकको विरोध गर्ने गरेको छ । समाचार लेखेकै कारणमा अपराधीलाई झैँ लामो अवधिको सजाय प्रस्तावित गरिएको उक्त विधेयक गलत छ । त्यस्तै, विधेयकमा प्रेस स्वतन्त्रता विरुद्ध कैयौँ गम्भीर आपत्तिजनक विषयहरू समावेश गरिएका छन् । हाम्रो सङ्गठन उक्त विधेयक खारेजीको माग गर्दछ । त्यसका साथै यस विधेयकका विरोधमा आउने पत्रकार सङ्गठनसित हाम्रो सङ्गठनले सहकार्य गर्ने छ ।

    २. प्रगतिशील पत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन महिनामा गरिने छ । त्यसको मिति, स्थान र अन्य आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको छ ।

    ३. सङ्गठनको संशोधित विधान पारित गरिएको छ । त्यसका साथै घोषणापत्र लेखनका लागि श्यामलाल पोखरेल, प्रकाश थापामगर, सुमन अधिकारी, विद्यानाथ अधिकारी र नारायण गिरी समावेश रहनुभएको समिति गठन गरिएको छ ।

    ४. केन्द्रीय सचिवालय गठन गरिएको छ । त्यसमा श्यामलाल पोखरेल, प्रकाश थापामगर, विनोद पौडेल, विद्यानाथ अधिकारी, प्रज्ज्वल पहाडी, ताराप्रसाद शर्मा र महेश रिजाल रहनुभएको छ । एवम् प्रकारले सल्लाहकारमा बाँकेबाट जगदीश ढकाल र पर्शुराम लामिछाने तथा डोटीबाट डबल बोगटीलाई चयन गरिएको छ ।

    ५. केन्द्रीय समितिको तर्फबाट त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने ठेगान भएको छ । त्यसको व्यवस्थापनसित सम्बन्धित आवश्यक निर्णय सचिवालयले गर्ने छ ।

    ६. संस्था दर्ताबारे आवश्यक छलफल गर्नका लागि श्यामलाल पोखरेल, प्रकाश थापामगर, विनोद पौडेल, नारायण गिरी र गोपाल भट्टराईसहितको समिति निर्माण गरिएको छ ।

    ७. बैठकले पत्रकारिता पेसाको प्रोत्साहन र सम्मानस्वरूप पत्रकारलाई पुरस्कार दिन अक्षयकोष निर्माण गर्न पहल गर्ने गरेको छ ।

    ८. बैठकले सङ्गठनको आन्तरिक परिचालनसम्बन्धी अन्य कैयौँ निर्णयहरू पनि गरेको छ ।”

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.