• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हिसारमा मूल प्रवाहको जनजाति तथा समता विभाग पुनर्गठन


  •   आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे,चंडिगढ ।
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको हिसारमा जनजाति विभाग र समता विभागको पुनर्गठन भएको छ ।
    आइतबार सम्पन्न भेलाले हिसार नगर समितिद्धारा सञ्चालित दुइवटै विभागको समिति पुनर्गठन गरेको हो।

    Advertisement

    नयाँ सदस्य हरुलाई जोडेर अझै सुदृढ पार्ने योजनाका साथ सम्पन्न सो भेला मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमारले व्यानर खोलेर करतार ध्वनीमा उदघाटन गर्नु भएको थियो । उदघाटन गर्दै उहाँले विभागहरुको महत्व र नयाँ कार्यक्रताहरुलाई पुराना कार्यक्रताहरुको विचमा काम गर्न सिकाउने पुलको रुपमा विभाग भएको स्पष्ट पार्नु भएको थियो।

    भेलाले जनजाति विभागतर्फ मनबहादुर घर्ती मगरको संयोजकत्वमा १३ सदस्यीय विभाग गठन गरेको छ । जस्मा सदस्यहरु नवीन बगाले, रिमा बगाले, बिजय बलाल, रिमा कुवंर, डिलु बलाल, कमला बगाले, निर्मला घर्ती मगर, शान्ती मानन्धर, धन बहादुर दर्लामी, योगेन्द्र दर्लामी, शालिकराम कुमाल र अनिल रहनु भएको छ ।

    त्यसैगरि समता विभागतर्फ श्याम बहादुर बिकको संयोजकत्वमा ९ सदस्यीय विभाग गठन गरेको छ । जसको सदस्यहरुमा तारा सुनार, संगिता गौतम, प्रीत बहादुर, मान सिंह परियार, बिना बिक, विष्णु नेपाली, कुसुम सोनि र एक रिक्त स्थान राखिएको छ।

    महिलाका क्षेत्रीय सदस्य चन्द्रा सोमरे, नेपाली एकता समाज मलेसियाका पूर्व अध्यक्ष थमन थापा, नगर अध्यक्ष बाबुराम पोख्रेल,विद्यार्थीबाट दिपा लम्तरी, महिला बिभागकी सीता पोख्रेल, नगरका हुमाकान्त अधिकारी र एरियाबाट नारायण न्यौंपाने,ओम प्रकाश तिवारी र बिजय बलाल लगाएतले नवनिर्वाचित विभागहरुलाई वधाइ एंव शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम केहर सिंह घर्तिमगरको सञ्चालन, नारायण बिकको अध्यक्षता तथा योगेन्द्र दर्लामी र रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो।

    आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.