• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमाले नेतृत्व भारतलाई खुशी पारेर उसैको हितमा काम गर्न प्रयत्नशील छ : महामन्त्री सिंह


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • धनगढी । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपा (एमाले) को नेतृत्व भारतीय संस्थापन पक्षलाई खुशी पारेर उनीहरुकै हितमा काम गर्न प्रयत्शील रहेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा, सुदूरपश्चि प्रदेश समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले एमाले नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति र फासिवादको लक्षण देखिएको बताउनुभयो ।

    ‘लामो समयदेखि नेकपा एमालेको नेतृत्व भारतीय संस्थापन पक्षलाई खुशी पारेर उनीहरूको हित अनुकूल काम गरि रहेको छ र त्यसैको बलमा सत्ता प्राप्त गरेर देशलाई फासिवादको दिशातर्फ लैजान प्रयत्‍न गरि रहेको छ’ सिंहले भन्नुभयो, ‘नेकपा एमालेको नेतृत्वमा काफि हदसम्म व्क्तिवादी प्रवृत्ति र फासिवादका स्पष्ट लक्षण देखिईरहेकोले यस्तो प्रवृत्तिले देश र जनतालाई हित गर्न सक्दैन ।’

    महामन्त्री सिंहले पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै वर्तमान पाँचदलीय गठबन्धन देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्नका लागि बनेको बताउनुभयो । उहाँले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता भएको कुरामासमेत जोड दिनु भएको थियो।

    एकातिर नेपालि जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउनु पर्ने र अर्कोतर्फ वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्नुपर्ने वर्तमान राजनीतिक आवश्यकतालाई सन्तुलन मिलाएर पार्टीले स्ष्पष्ट राजनीतिक भूमिका खेलि रहेको सिंहको भनाई थियो ।

    फरक प्रसंगमा महामन्त्री सिंहले गणतन्त्रमाथि वामपन्थी संकिर्णतावादी कोणबाट पनि विरोध भइरहेको र कतिपय पक्षले नेकपा मसालको वर्तमान भूमिकाको विषयमा ब्यापक भ्रम फैलाई रहेको बताउँदै तर उनीहरूले भ्रम फैलाएको जस्तो आफूहरुले वर्तमान गठबन्धन दलका गलत क्रियाकलाप समर्थन नगरेको बताउनुभयो ।

    एमसीसी र एसपीपी स्वीकार गर्ने, नागरिकता विधेयक पास गर्ने जस्ता सत्तारुढ गठबन्धनका राष्ट्रविरोधी गतिविधिको मसालले दृढतापूर्वक विरोध गरेको र उनीहरूका गलत क्रियाकलाप विरुद्ध सडक र सदनबाट समेत आवाज उठाई रहेको सिंहले स्पष्ट पार्नुभयो ।

    पत्रकार सम्मेलनको अध्यक्षता राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्द राज भट्ट र सञ्चालन प्रदेश समिति सदस्य डबल बोगटीले गर्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्ड्ये र मूल प्रवाह अखिल भारत नेपालि एकतासमाजका उपाध्यक्ष हिरा सिंह चन्द, राजमो कैलालीका अध्यक्ष जगत प्रसाद जोशीको समेत आतिथ्यता रहेको थियो ।

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.