• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माओविचारधाराको झण्डालाई उँचो राख्दै क्रान्तिको कार्यभार पूरा गरौं : सिंह


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर जस्तो देखिएपनि यो अस्थायी कुरा मात्रै भएको बताउनुभएको छ ।

    Advertisement

    १२७ औं माओ जयन्तीका अवसरमा बिहीबार एक वक्तव्य जारी गर्दै महामन्त्री सिंहले ढिलो वा चाँडो फेरि क्रान्तिको शक्ति बलियो भएर अगाडि आउने छ भन्दै विश्व मानवजातिको विजय हुने विश्वास व्यक्त गर्नुभएको छ । महामन्त्री सिंहले माओविचारधाराको झण्डालाई उँचो राख्दै क्रान्तिका लागि लगातार आफ्नो कार्यभार पूरा गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    यस्तो छ, वक्तव्य
    १२७ औँ माओ जयन्तीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तक सबैमा नेकपा (मसाल) ले अभिनन्दन गर्दछ । का. माओले अर्धसामन्त र अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्तिको सिद्धान्तलाई प्रयोगमा ल्याउनुभएको थियो ।

    उहाँले वर्गहरूको विश्लेषण गरी जनवादी क्रान्तिका मित्रशक्ति एवम् दुश्मन शक्तिको आधारलाई विश्व जनसमुदायको बीचमा स्पष्ट गर्नुभएको थियो । किसानवर्गलाई जनवादी क्रान्तिको आधारभूत वर्गको रूपमा पहिचान गरी कम्युनिस्ट पार्टीले समाजका अन्य निम्न पुँजीवादी शक्तिहरूलाई समेत क्रान्तिको पक्षमा सामेल गरेर क्रान्तिको नेतृत्व दिने सकिने सिद्धान्तलाई प्रतिपादन गर्नुभएको थियो ।

    ग्रामीण वर्गसंघर्षमा जोड, गाउँबाट शहर घेर्ने रणनीति, संयुक्त मोर्चाको नीति, सैन्य रणनीति, आधुनिक संशोधनवादका विरुद्धको संघर्ष र सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्यको संयुक्त प्रतिफल नै माओविचारधारा हो । सारमा मार्क्सवाद–लेनिनवादको सृजनात्मक विकासको सिद्धान्त माओविचारधारा भएको कुरा प्रष्ट छ ।

    आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला माओविचारधाराको सिद्धान्तले क्रान्तिकारी कम्युनिस्टका लागि धेरै नै महत्व राख्दछ । वर्गसंघर्षको दौरानमा कम्युनिस्ट आन्दोलन वर्तमान अवस्थामा कमजोर जस्तो देखिएपनि तर त्यो स्थायी कुरा होइन । ढिलो वा चाँडो फेरि क्रान्तिको शक्ति बलियो भएर अगाडि आउने छ र विश्व मानवजातिको विजय हुनेछ ।

    त्यसैले माओविचारधाराको झण्डालाई उँचो राख्दै हामीले क्रान्तिका लागि लगातार आफ्नो कार्यभार पूरा गर्दै जानुपर्ने आवश्यकता छ । हामी सम्पूर्ण जनसमुदायलाई माओविचारधाराको झण्डालाईमाथि उठाउँदै र सबै प्रकारका वाधाका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नका लागि आव्हान गर्दछौँ ।’

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.