• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतको बीकानेर र नारनौलमा नेपाली महिलाले मनाए प्रगतिशील तीज


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • बेल रजाली मगर, राजस्थान ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा भारतका विभिन्न स्थानमा प्रगतिशील गीत संगीतको आयोजना गरी तीज मनाइएको छ ।

    Advertisement

    हिन्दु महिलाहरुको महान पर्व तीजका अवसरमा मंगलबार मूल प्रवाह महिला विभागले विविध कार्यक्रमको आयोजना गरी प्रगतिशील रुपमा तीज मनाएको हो ।

    1. मूल प्रवाह महिला विभागको आयोजनामा भारतब्यापी प्रगतिशील तीज मनाइयो

    भारतका अन्य स्थानमा जस्तै बीकानेर र नारनौलमा पनि नेपाली महिलाहरुले तीज मनाए।

    बीकानेर
    मूल प्रवाह महिला विभाग बीकानेरको आयोजनामा बीकानेरमा तीजी कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य मोहन गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शान्ता देवीले गर्नु भएको थियो भने सन्चालन मनिषा भुलले गर्नु भएको थियो।

    सो अवसरमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले संगठनको महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।

    बीकानेरवासी नेपाली जनमानसको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा लोक बहादुर पान्डे, कमला पान्डे, उषा विक, सबिता शर्मा रिता केसी, अस्मिता पान्डे थापा, मीरा भुल, सृजना पराजुली, रामप्यारी राना, सरु राना, भानु क्षेत्री, राजु विक, रामप्रसाद पोख्रेल, रामकुमार रसाली, बोम बहादुर विष्ट, पारस पराजुली, रामु राना, भोजराज पराजुली, विष्णु केसी, किशन भुल, बल बहादुर राना, श्रीप्रसाद शर्मा, विशाल अधिकारीले शुभकामना दिनु भएको थियो।

    नारनौल
    यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समितिको आयोजनामा तीज पर्व मनाइएको छ । नारनौलको बसअड्डा नजिक यादव धर्मशालामा कार्यक्रम भब्य एवम् शानदार रूपमा सम्पन्न भएको हो ।

    कौशल बहादुर सोनीको अध्यक्षता तथा झमनसिंह थापा मगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा शहीदहरूप्रति मौन धारणपछि उपस्थित जनसमुदायलाई पार्वती अचार्यले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमलाई समाजका केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य इश्वर आचार्यले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । सो अवसरमा सम्बोधन गर्दै उहाँले नेपाली समाजमा फैलिएको कूरीति र अन्धविश्वासलाई समाप्त गर्न आह्वान गर्दै, भारतस्थित नेपालीहरूको अवस्था र मूल प्रवाहले निभाउनु पर्ने भूमिकाको बारेमा स्पष्ट पार्नुभयो ।

    साथै, नेपालको वर्तमान राजनीतिक अवस्थाबारे प्रष्ट पार्दै सम्पुर्ण उपस्थीत नेपाली समुदायहरूलाई संगगठन मा आबद्ध हुन आह्वान गर्नु भयो।

    कार्यक्रममा बाबुराम चुडाली, राजु शर्मा, सीमा सोनी, चन्द्र गाहा मगरले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.