काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचार संहिता सार्वजनिक भएको छ ।
Advertisement
निर्वाचन आयोगले आज (भदौ १३ गते) देखि निर्वाचन आचारसंहिता सार्वजनिक भएको जनाएको छ । आयोगले राजपत्रमा आचारसंहिता प्रकाशित गरेको हो ।
आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् । तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउउने छन् ।
त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडी लगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन।
हेरौँ, आचार संहिताको पूर्णपाठ





