• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गठबन्धनमा यस्तो छ राजमोको दाबी


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाले आफ्नो माग पेश गरेको छ । सिट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौलालाई मागपत्र पेश गरेर राजमोले सिट दाबी गरेको हो ।

    Advertisement

    कार्यदलका एक सदस्यका अनुसार अन्य दलले बाहिर मिडियामा दाबी प्रस्तुत गरिरहँदा र नेताहरुले व्यक्तिपिच्छे सिट माग गरिरहँदा राष्ट्रिय जनमोर्चाले भने कार्यदलका संयोजकसमक्ष दाबी पेश गरेको हो । यद्यपी राजमो नेताहरुले यसबारेमा औपचारिक रुपमा केही बताएका छैनन् ।

    स्रोतका अनुसार राजमोले बागलुङको क्षेत्र नं १ र प्युठानमा प्रतिनिधिसभा सदस्यमा दाबी गरेको छ । एक सिट मात्रै रहेको प्युठानमा बहालवाला सांसद राजमोको तर्फबाट दुर्गा पौडेल हुनुहुन्छ भने बागलुङमा राजमो सांगठनिक रुपमा बलियो छ ।

    यस्तै, प्रदेश सभातर्फ राजमोले बागलुङ, अर्घाखाँची, गुल्मी, दाङ, काठमाडौं र डोटीमा एक/एक सिट दाबी गरेको छ । यस्तै, कर्णालीको कुनै एक क्षेत्रमा दाबी रहने राजमो स्रोतले बताएको छ ।

    कार्यदलमा दाबी पेश गरिएको निर्वाचन क्षेत्र र सिट आफूहरुको बटमलाइन भएको राजमो स्रोतले बताएको छ । सो विषयमा गठबन्धनको शीर्ष तहमा पनि छलफल भइरहेको बताइएको छ ।

    ‘बागलुङ र प्युठानको प्रतिनिधि सभा सदस्य हाम्रो बटमलाइन हो । प्रदेशसभा तर्फ पनि हामीले अनावश्यक र संगठन नभएको ठाउँमा दाबी गर्दैनौं । औचित्यपूर्ण ढंगले गठबन्धनमा हामी दाबी पेश गर्छौँ । सो विषयमा गठबन्धनको शीर्ष तहमा पनि छलफल भइरहेको छ ’ स्रोतले भन्यो ।

    पाँचदलीय गठबन्धनले सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन पेश गर्न पाँचै दलबाट दुई/दुई जना र नेपाली कांग्रेसबाट संयोजकसहित तीन जना रहेन गरी ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलको संयोजक कांग्रेस नेता कृष्ण सिटौला हुनुहुन्छ । राजमोबाट कार्यदलमा सचिव हिमलाल पुरी र नेतआ आनन्द शर्मा रहनुभएको छ ।

    कार्यदलले साउन मसान्तभित्र काम सक्ने म्यान्डेट पाएपनि सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.