• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नागरिकता विधेयकले नेपालमा भारतीयको बहुमत पुग्ने खतरा पैदा भयो : सिंह


  •   बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादको रणनीति अनुसार नै नेपालको संसदबाट नागरिकता विधेयक पास भएको बताउनुभएको छ ।

    Advertisement

    बिहीबार प्रतिनिधि सभाको बहुमतले नागरिकता विधेयक दोस्रोपटक पास गरेपछि महामन्त्री सिंहले सामाजिक सञ्जालमा लेख्दै भारतले आसपासका छिमेकी देशहरुमा आफ्नो प्रभूत्व कायम गर्ने नीति अपनाउँदै आएको र नेपालमा पनि त्यही रणनीति अपनाएर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

    महामन्त्री सिंहले लेख्नुभएको छ, ‘भारतीय साम्राज्यवादले आफ्नो नागरिकता रणनीतिद्वारा आसपासका छिमेकी देशहरुमा आफ्नो प्रभूत्व कायम गर्ने नीति अपनाउदै आएको छ । श्रीलंकामा ठूलो संख्यामा तामेलहरुलाई पठायो र त्यहाँ लामो समयसम्म स्वतन्त्र तामिल राज्यका लागि संघर्ष चल्यो, यद्यपी अन्तमा त्यहाँ स्वतन्त्र तामिल राज्यको आन्दोलन असफल भयो । फिजीमा पनि ठूलो संख्यामा भारतीयहरु गएर त्यहाँका नागरिक बने । अन्तमा त्यहाँ एउटा भारतीय नै प्रधानमन्त्री बन्न पुगे । भारतले नेपालमा पनि त्यही रणनीति अपनाएर काम गरिरहेको छ ।’

    उहाँले भारतबाट निर्वाध रुपमा मानिसहरु नेपाल आउन पाउने अवस्थामा नागरिकता खुकुलो बनाएर सरकारले भारतको नागरिक रणनीतिलाई सफल पार्न मद्दत गरेको बताउनुभयो ।

    ‘भारतसित नेपालका तीन तिरका सिमाहरु खुला छन् र भारतीयहरू बिना कुनै नियन्त्रण नेपालमा आउन सक्छन् । नेपालमा आउने सबै भारतीयहरूले नेपालको नागरिकताको दावी गर्छन्’ सिंहले लेख्नुभएको छ, ‘नेपालका विभिन्न राजनीतिक पार्टी र सरकारहरुले समेत नेपालको नागरिकता ऐनलाई खुकुलो बनाएर भारतको नागरिक रणनीतिलाई सफल पार्न मदत पुर्याइरहेका छन् ।’

    यस्तै, उहाँले आज पारित भएको नागरिकता विधेयकले ठूलो संख्यामा अब भारतीयले नेपाली नागरिकता लिने र भारतीहरु बहुमतमा पुग्ने खतरा पैदा भएको बताउनुभएको छ । उहाँले नागरिकतामा भएको खुकुलो नीतिका विरुद्ध आवाज उठाउनसमेत जनतासित अपील गर्नुभएको छ ।

    सिंहले लेख्नुभएको छ, ‘आज नागरिकता विधेयकलाई संसदले बहुमतले पारित गरेको छ । त्यसको परिणाम स्वरुप ठूलो संख्यामा भारतीयहरु नेपालको नागरिक बन्ने वा नेपालको वंशज नागरिक बन्ने सम्भावना समेत बढेर गएको छ । त्यसको परिणाम स्वरुप निकट भविष्यमा नेपालमा बास्तविक नेपालीहरु अल्पमतमा पर्ने र भारतीयहरुको बहुमत हुने गम्भीर खतरा पैदा भएको छ । हामीले आज संसदले गरेको त्यस प्रकारको निर्णयको कडा शब्दमा विरोध गर्दछौँ र सम्पूर्ण जनतासित नागरिकता सम्बन्धि त्यस प्रकारको खुकुले नीतिका विरुद्ध आवाज उठाउन अपील गर्दछौँ ।’

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.