• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

योगमाया स्मृति साहित्य पुरस्कार घोषणा


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, मुसिकोट ।
    रुकुम साहित्यमालाको पन्चानब्बेऔँ शृङ्खलामा पाँच लाख रुपियाबराबरको योगमाया स्मृति साहित्य पुरस्कारको घोषणा गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    राप्ती साहित्य परिषद् रुकुमको २०७९ साउन ३० गते मुसिकोट–४ सोलावाङमा सम्पन्न पन्चानब्बेऔँ शृङ्खलामा सो पुरस्कार घोषणा गरिएको हो । परिषद् रुकुम पश्चिमका सल्लाहकार पूर्ण ओलीकी आमा योगमाया ओलीको निधन भएको पैतालिसौँ दिनको सो पुरस्कार घोषणा गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार गिरीप्रसाद बुढाले मृत्यु तथा जन्म संस्कारमा फजुल खर्च नगरी आफूसँग भएको रकम यसरी समाजलाई अगाडि बढाउने सिर्जनशील कार्यमा लगाएर ओली परिवारले समाजलाई राम्रो शिक्षा दिएको विचार व्यक्त गर्नुभयो ।

    प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव गिरीप्रसाद बुढा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विशेष अतिथि परिषद्का केन्द्रीय सदस्य पूर्ण ओली तथा अन्य अतिथिहरू मृतक योगमाया ओलीका पति यक्कबहादुर ओली, साहित्यकार एक्कबहादुर केसी, परिषद्का जिल्ला सल्लाहकार तथा आहा सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्का, प्राइम टाइम टेलिभिजनका संवाददाता भरत चन्दलगायतका हुनुहुन्थ्यो ।

    ओली परिवारका साथै अन्य आफन्तजनको पनि उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा ओली परिवारको तर्फबाट साहित्यकार पूर्ण ओलीले श्रद्धाञ्जली मन्तव्य राख्दै परिषद्को रुकुम पश्चिम शाखामा रहने गरी रु पाँच लाखबराबरको योगमाया स्मृति लोकसाहित्य पुरस्कार नामक अक्षयकोषको घोषणा गर्नुभएको थियो ।

    यस अक्षयकोषबाट प्राप्त ब्याजबाट ७० प्रतिशत साहित्यमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्ने तथा बाँकी ३० प्रतिशत गाउँकै विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रममा जानकारी दिइएको थियो ।

    योगमायाले जीवनमा गरेका सामाजिक कार्य, समाजमा उहाँले पु¥याउनुभएको योगदानका साथै उहाँमा अन्तरनिहित प्रगतिशील विचारको चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य राखिएको उक्त कार्यक्रममा कवि–कलाकारहरूले मृतकको सम्झनामा रचनासमेत वाचन गरिएको थियो ।
    शोकसभाको रूपमा आयोजित उक्त कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष मनलाल ओलीको अध्यक्षता, सल्लाहकार मेगराज खड्काले स्वागत तथा अर्का सल्लाहकार सहजीकरण मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.