• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमोर्चा निर्वाचन आयोगमा दर्ता


  •   शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।
    राष्ट्रिय जनमोर्चा आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगमा दर्ता भएको छ ।

    Advertisement

    केन्द्रीय सचिव हिमलाल पुरी, कोषाध्यक्ष मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य सुधा पौडेल र प्रतिनिधि गोविन्दकुमार शर्मासहितको प्रतिनिधि मण्डल २०७९ साउन २७ गते निर्वाचन आयोग पुगी दल दर्ता गरिएको हो ।

    निर्वाचन आयोगले राजमोलाई प्रतिनिधि सभाका लागि छ क्रमाङ्क छत्तिसौँ (दर्ता नम्बर ६४०) मा दलदर्ता गरेको छ ।

    सचिव पुरीका अनुसार, राष्ट्रिय जनमोर्चा बागमती प्रदेशमा क्रमाङ्क बत्तिसौँमा (दर्ता नम्बर ६४१), १ नं. प्रदेशमा क्रमाङ्क अठ्तिसौँमा (दर्ता नम्बर ६४२), मधेस प्रदेशमा क्रमाङ्क तिसौँमा (दर्ता नम्बर ६४३), गण्डकी प्रदेशमा क्रमाङ्क अट्ठाइसौँमा (दर्ता नम्बर ६४४), लुम्बिनी प्रदेशमा क्रमाङ्क उनन्तिसौँमा (दर्ता नम्बर ६४५), कर्णाली प्रदेशमा क्रमाङ्क उनन्तिसौँमा (दर्ता नम्बर ६४६) र सुदूर पश्चिम प्रदेशमा क्रमाङ्क अट्ठाइसौँमा (दर्ता नम्बर ६४७) मा दर्ता भएको छ ।

    उहाँका अनुसार दर्ता क्रमाङ्क भनेको त्यो मितिसम्म दर्ता भएको पार्टीहरूको क्रम हो ।

    ‘उदाहरणका लागि राजमोको दर्ता क्रमाङ्क छत्तिसौँ भनेको हामीभन्दा अगाडि ३५ ओटा दल भइसकेका छन् भन्ने हो’ उहाँले भन्नुभयो– ‘दर्ता नम्बर भनेको त्यो मितिसम्म रजिस्टरमा दर्ता भएको सङ्ख्या हो ।’

    उहाँले थप्नुभयो– ‘कतिपय दलले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गरे पनि प्रदेशसभा चुनावका लागि दल दर्ता नगरेकाले राजमोको दर्ता क्रमाङ्क थोरै छ ।’

    शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.