• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गण्डकी ‘कर प्रदेश’ भनेर चिनिन थाल्यो : सांसद पियारी थापा


  •   बुधबार, साउन २५, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले अचाक्ली कर बढाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    बुधबार प्रदेश सभाको शून्य समयमा बोल्दै थापाले गण्डकी सरकारले घरजग्गा रजिस्ट्रेसनमा ४०० प्रतिशतसम्म र सवारी साधनमा पनि अचाक्ली कर बढाएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका सांसद थापाले महंगी र कर थुपारेर प्रदेश सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो ।

    ‘जनता भन्छन् महंगी बढ्यो महंगी घटाउ हामीलाई राहत देउ, सरकार भन्छ महंगी बढेकै छैन । जबकि बजारभाउ हेर्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य किनिनसक्नु छ । सरकारको अनुगमन सयन्त्र नै फितलो छ । विश्वसनीय भएन । जनताको चुलो चौको बल्ने स्थिति भयावह छ’ थापाले भन्नुभयो, ‘सरकारी सयन्त्रको अनुगमनको पनि अनुगमन आवश्यकता देखियो । जनतालाई तत्कालै राहत दिने विषयमा गम्भीर ध्यानाकर्षण होस् ।’

    सांसद थापाले गण्डकी प्रदेश ‘कर प्रदेश’ का रुपमा चिनिन थालेको बताउनुभयो । उहाँले घरजग्गा रजिस्ट्रेसन र सवारी साधनमा बढाइएको कर घटाउन माग गर्नुभयो ।

    सांसद थापाले भन्नुभयो, ‘गण्डकी प्रदेश आज जनताहरु कर प्रदेश भन्न थालेका छन् । हामीले अत्यन्तै मेहनत गरी राखेको गण्डकी प्रदेश आज कर प्रदेशको नामले चिनिन थालेको छ । यो विषय गम्भीर हो । सवारी साधन घर जग्गा रजिस्ट्रेसन शुल्कमा भएको ४०० प्रतिशतभन्दा बढी कर कुनैपनि हालतमा जनपक्षीय हुनसक्दैन । जनताले कर तिर्नुपर्छ राजस्वको मुख्य स्रोत कर हो भनेर जनतामाथिको राज्यको दोहन तत्काल बन्द गरियोस् ।’

    उहाँले चौतर्फी विरोधपछि सवारीसाधनको करमा केही हेरफेर गरिएको भन्दै विरोध आएपछि मात्रै पछि हट्ने होइन यस्ता कदम चाल्नु अघिनै हेक्का पुर्याउनुपर्ने बताउनुभयो ।

    साथै, मूल्यवृद्धि नियन्त्रण र कर समायोजनको विषयमा सरकारले गरेको कार्य संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

    बुधबार, साउन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.