• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गलकोटको रिघामा राष्ट्रिय जनमोर्चाको वडा भेला


  •   बुधबार, साउन २५, २०७९ मा प्रकाशित
  • बागलुङ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।

    Advertisement

    साउन २४ गते सानो रिघामा सम्पन्न भेलालाई राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इञ्चार्ज गौरीश्वर पाण्डेले प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्नुभयो ।

    सो अवसरमा पाण्डेले सदनबाट नागरिकता विधेयक पास हुनु राष्ट्रघाती कदम भएको टिप्पणी गर्नु भयो । राष्ट्रको हितका लागि दलहरुबिचको एकता अनिवार्य भएता पनि राष्ट्रिय हितलाई सर्वोपरी राखी राष्ट्रिय जनमोर्चाले दिर्घकालीन हितका पक्षमा आवाज उठाई रहेको बताउनु भयो ।

    वडा भेलाको अध्यक्षता कुल बहादुर थापा तथा सञ्चालन दल बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव वेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका महासचिव तथा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, जिल्ला सदस्य कृष्णा पुन र गल्कोट नगर सदस्य तथा निर्वाचित वडा नं. ९ का वडा सदस्य नारायण सापकोटाले भेला सफलताका शुभकामना दिनु भएको थियो ।

    भेलाले भक्तिराम पुनको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका ११ को वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष कुल बहादुर थापा, सचिव दल बहादुर बुढाथोकी, सहसचिव रन बहादुर थापा श्रीस, कोषाध्यक्ष गंगा बहादुर सिंजाली चयन हुनुभएको छ ।

    सदस्यहरु लक्ष्मण भुजेल थापा, रिमलाल थापा, डम्मर बहादुर थापा, छम बहादुर थापा, उषा राना, ज्ञानी राना, होमा राना, भिम बहादुर घर्ति, श्यामकली सिंजाली, धनमाया वि।क।, बल बहादुर लोहार, रुम बहादुर काउचा, कुन्ति थापा, तुल बहादुर सिंजाली, पूर्ण बहादुर भुजेल र किसान विक रहनु भएको छ ।

    भेलाले टोल समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

    बुधबार, साउन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.