• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतमा खुम्चिँदै भाजपा, झारखण्डमा पनि नराम्रो पराजय


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । झारखण्ड विधानसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी पराजित भएको छ । ८१ सिटको विधानसभामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनले बहुमत ल्याउने स्पष्ट भइसकेको छ ।

    Advertisement

    भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्लो समय अलोकप्रिय हुँदै गएको देखिन्छ । भारतमा पछिल्ला दुई वर्षमा राजनीतिक समीकरणमा निकै ठूलो परिवर्तन देखिएको छ ।

    डिसेम्बर २०१७ सम्ममा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (एनडिए)ले १९ राज्यमा शासन गर्दै आएको थियो । पछि भाजपाले मध्यप्रदेश, राजस्थान, छत्तीसगढमा सत्ता गुमायो । यस्तै आन्ध्र प्रदेशमा पनि भारतीय जनता पार्टी र तेलगुदेसम पार्टीको संयुक्त सरकार थियो । सन् २०१८ मा तेलगु देसम पार्टीले भारतीय जनता पार्टीको साथ छोड्यो । सन् २०१९ मा भएको विधानसभा चुनावमा यहाँ भारतीय जनता पार्टी गठबन्धन पराजित भयो ।

    त्यसैगरी महाराष्ट्रमा पनि सहयोगी दल शिवसेनालाई साथ लिन नसक्दा भारतीय जनता पार्टी विपक्षमा पुगेको छ ।
    जम्मू–कश्मीरमा सन् २०१८ जुन महिनामा भारतीय जनता पार्टीले क्षेत्रीय दल पिपुल्स डेमोक्रेटिक पार्टीसँग नाता तोड्यो । जम्मू र कश्मिरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएसँगै लामो समय प्रदर्शन भयो । सरकारले कर्फ्यु जारी गरेर जनतालाई लामो समय घर–घरमै सीमित गरिदियो । हाल राष्ट्रपति शासन रहेका जम्मु–कश्मिर र लद्दाखमध्ये लद्दाखमा विधानसभा रहने छैन तर जम्मु–कश्मिरमा जनताले भारतीय जनता पार्टीलाई कति रुचाउँछन् भन्ने हेर्न बाँकी नै छ ।

    यस्तै, झारखण्डमा काँग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको महागठबन्धन विजयी भएको छ । भारतीय जनता पार्टीले यो राज्यमा पनि आफ्नो सरकार गुमाएको छ ।

    दुई वर्षमा भारतीय जनता पार्टीले सरकार गुमाउनु परेको झारखण्ड सातौँ प्रदेश हो । दुई वर्ष अघि भारतको ७२ प्रतिशत जनसंख्या भारतीय जनता पार्टीको प्रादेशिक सरकारको शासनमा थिए भने सन् २०१९ को अन्त्यमा आइपुग्दा ४२ प्रतिशत जनसङ्ख्यामा भारतीय जनता पार्टीको प्रादेशिक शासन सीमित छ ।

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.