• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

तीज मनाउँ महिला मुक्ति आन्दोलनसँग जोडेर


  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
  • घुमिफिरी तीज आयो चेलीहरु जुटाउन,
    अन्यायको विरुद्धमा आवाज उठाउन।
    पहिले पहिले समाजमा सति प्रथा थियोे नी,
    आन्दोलनको ज्वारभाटाले बिदा लियो नी।।

    Advertisement

    थिएननी कुनै बेला पढ्ने लेख्ने चलन,
    संघर्ष नै सफल भयो यसलाई फालन।
    आजका छोरीहरु पढ्न लेख्न पाउँदछन्,
    कैयौं ठाउमा उनीहरु अघि आउँदछन्।।

    छोरा नभए बाबु आमाको कृया गर्थें अरुले,
    अहिले आइ गर्न थाले छोरीहरुले।
    पहिलेको तुलनामा धेरै विकास भाको छ,
    अझै पनि नारीले दुःख पाको छ।।

    अझै पनि समाजमा बिभेदको चाङ छ,
    बराबरको हेराइ गराउ हाम्रो माग छ।
    बराबरको लगानी होस् छोराछोरी हुर्काउँदा,
    दुःख हुन्छ आमा बाबा छोरा फुर्काउँदा।।

    दाइजोको मोलमाल नहोस् छोरी बिहे गरँदा,
    अंश लगाउ काम लाग्छ दुःख परदा।
    आमा बाबा निरास नहुन् घरमा छोरी जन्मँदा,
    कर्तब्य नसकियोस् उनी अन्मँदा।।

    बिहे गर्ने शास्त्र पनि रैछन् पुरुष मुखी नै,
    झुक्नु पर्ने बाबा आमा शुरु देखि नै।
    के के हुन्छ बिहे गर्दा छोरीले नी बुझौँ है,
    अलग अलग मापदण्डको विरोध गरौँ है।।

    नौ महिना कोखमा राख्छौ एउटै पीडा सहेर,
    भेदभाव किन जन्मदैमा छोरी भएर ?
    जन्मदा नी दुवैमा पीडा एउटै लाग्दछ,
    छोरी भन्दा यो समाज किन भाग्दछ ?

    हिज पनि बिना आवाज परिवर्तन भएन,
    आज पनि आन्दोलनको विकल्प रहेन।
    त्यसैले त तीज मनाउँ आन्दोलनको रुपमा,
    जसको निम्ति आजैबाट बनाउँ योजना।।

    एकपक्षीय चालचलन सबै मिली तोड्नु छ,
    अभियानमा महिला पुरुष सबलाई जोड्नुछ।
    उठ नारी जुट नारी हातमा हात मिलाइ,
    बिभेदमुखी नियमलाई गरौँ बिदाइ।।

    विष्णु शर्मा (पाण्डेचेरी) ।

    शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.