• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह दक्षिण भारतकाे अध्यक्षमा थापा, सचिवमा शर्मा


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • ठाकुर खनाल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिकाे अध्यक्षमा चन्द्र बहादुर थापा (चेन्नै पूर्व) चयन हुनुभएको छ ।

    Advertisement

    दुई दिनसम्म चलेकाे १० औँ क्षेत्रीय सम्मेलनले थापाकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा दशरथ विक (बैंगलोर दक्षिण), सचिव जनक राज शर्मा (पाण्डेचेरी), सहसचिव धर्मराज शर्मा (कोट्टायम) र कोषाध्यक्षमा लोकेन्द्र पौडेल (चेन्नै दक्षिण) चयन हुनु भएको छ ।

    सदस्यहरुमा कासीराम शर्मा (चेन्नै उत्तर), डिल्ली प्रसाद शर्मा (पाण्डीचेरी), गोपाल विक (चेन्नै उत्तर), बुद्धिराम पौडेल (चेन्नै पश्चिम), विष्णु शर्मा (पाण्डीचरी), हेमबहादुर गन्धर्व (सिताम्बरम), भद्रबहादुर श्रीष (कोट्टयाम), रेशम थापा (कोयम्बातुर), देवीराम केसी (नेल्लोर), जुगराज राहु मगर (कोचिन), बिरेन्द्र थापा (निलगिरी), धरम पहरी (बैंगलोर उत्तर), चिरञ्जीवी शर्मा (त्रीबेन्द्रपुरम), भिमलाल शर्मा (इरोड), याम बहादुर केसी (करुर), लक्ष्मण चालिसे (चेन्नै पूर्व), खगराज शर्मा (चेन्नै दक्षिण), हरिप्रसाद शर्मा (चेन्नै पश्चिम), गोविन्द शर्मा (पाण्डीचेरी) , ठाकुर प्रसाद केसी (नेल्लोर), मिना हमाल (निलगिरी), पार्वती बिक (बैगलोर दक्षिण), धनकुमारी केसी (कोट्टयाम), ओमकान्त शर्मा (चन्नै पूर्व), जीवन शर्मा (चेन्नै पूर्व) र तेजेन्द्र पुन (चन्नै उत्तर) हुनुहुन्छ ।

    वैकल्पिक सदस्यहरुमा कोटीप्रसाद शर्मा (चेन्नै उत्तर), सूर्य प्रसाद भुसाल (चेन्नै पूर्व) किशोर शर्मा (चेन्नै पश्चिम), गोपाल शर्मा (कोयम्बातुर्र), नारायण शर्मा (सिताम्बरम), मनोज जिसी (कोट्टायम), चन्द्र प्रसाद पौडेल (भेल्लोर), टेकबहादुर बिक (निलगिरी), मेघनाथ शर्मा (भेल्लोर) र मान बहादुर बिक (बैगलोर दक्षिण) रहनुभएको छ ।

    सम्मेलनले परमानन्द खडायत (बैंगलोर दक्षिण) ओमबहादुर दाहाल (बैंगलोर उत्तर), घनश्याम शर्मा (त्रीबेन्द्रमपुरम) जनक बिसी (कोचिन), मिनबहादुर थापा (चेन्नै दक्षिण), नेत्रलाल शर्मा (चेन्नै पश्चिम), मोहराज शर्मा (सिताम्बरम), खगेश्वर सुनार (पाण्डीचेरी), बाबुराम केसी (कोचिन), डिलबहादुर बस्याल (नेल्लोर) लाई सल्लाहकार चयन गरेकाे छ ।

    यस्तै पदाधिकारीहरु चन्द्रबहादुर थापा, जनकराज पौडेल, लोकेन्द्र पौडेल, कासीराम शर्मा, डिल्ली प्रसाद शर्मा रहेको सचिवालय समेत गठन गरिएको छ ।

    शनिबार शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    • मूल प्रवाहको १० औँ दक्षिण भारत क्षेत्रीय सम्मेलन सुरु

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.