• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको १० औँ दक्षिण भारत क्षेत्रीय सम्मेलन सुरु


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारतको १० औँ क्षेत्रीय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन शनिबार एक समारोहबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष केसीले अहिले देशको राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताउनुभयो ।

    Advertisement

    उहाँले प्रतिनिधिसभाबाट पास गरिएको नागरिकता विधेयकले अब नेपालमा नेपाली नै अल्पमतमा पर्ने अवस्था आएको बताउनुभयो । लाखौँ भारतीयलाई बंशजको नेपाली नागकिरता दिने गरी नागरिकता विधेयक ल्याइएको भन्दै उहाँले यसले देशलाई फिजी हुँदै सिक्किमीकरण गर्ने खतरा रहेको बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो नेता आनन्द शर्माले लोकतन्त्र र राष्ट्रियताको आन्दोलनमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहने गरेको भन्दै राष्ट्रियता रक्षाका लागि स्वदेश विदेश सबैतिर बस्ने नेपाली जाग्नुपर्ने बताउनुभयो ।

    उहाँले पार्टीले लिएको राष्ट्रियता, लोकतन्त्र र जनजीवीकाप्रतिको अडानका कारण पार्टीलाई कमजोर बनाउन लगातार साम्राज्यवादी तत्वहरु लागिरहने र पार्टीभित्रकै कतिपय व्यक्तिहरु त्यसमा प्रयोग हुने गरेको बताउनुभयो । अहिले पनि पार्टीकै नाममा कतिपय स्थानमा भेला राखेर भ्रम छर्न खोजिएको उहाँले बताउनुभयो ।

    सम्मेलनलाई मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर प्रसाद खनाल र केन्द्रीय सदस्य भगवती कुँवरले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य मञ्जु परियार, राजमो प्रदेश नं २ का अध्यक्ष सेर बहादुर कार्की, मूल प्रवाहका महासचिव कुल बहादुर थापा, कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोब बहादुर शर्मा, जनक राज पौडेल, भगवती कुँवर, केसमान नेपाली र नरेश कुमार विक, केन्द्रीय प्रतिनिधि चन्द्राकान्त शर्माको आतिथ्यता रहेको थियो ।

    चन्द्र बहादुर थापाको अध्यक्षता र धर्मराज शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारले स्वागत गीतद्वारा स्वागत गरेका थिए ।

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.