• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँचीका कुलबहादुर नेपाली फर्किए आफ्नै घर राष्ट्रिय जनमोर्चामा


  •   बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
  • वशन्त खड्का, सन्धिखर्क ।
    अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट भुजुङेका कुलबहादुर नेपाली आफ्नै घर राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ ।
    २०७९ साउन ४ गते प्रेसवक्तव्य सार्वजनिक गर्दै उहाँ आफ्नै मूलघर राष्ट्रिय जनमोर्चामा फर्किनुभएको हो ।

    Advertisement

    गत जेठ ३१ गते फुटपरस्तहरूले आफ्नो कार्यकर्ता भन्दै नेपालीको नाम प्रेसविज्ञप्तिमा सामेल गरेका थिए । नेपालीले आफ्नो अनुमति र सल्लाहबिना त्यसरी नाम राख्नुलाई उनीहरूको लज्जास्पद विषय भएको बताउनुभएको छ ।

    प्रेसवक्तव्यमा उहाँले सङ्घीयता खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षा तथा जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा नै देशको स्वच्छ पार्टी भएको बताउनुभएको छ ।

    यस्तो छ, नेपालीले जारी गर्नुभएको प्रेसवक्तव्य :
    “यही मिति २०७९ जेठ ३१ गते पत्रकार भेटघाटको सन्दर्भमा वितरित विज्ञप्तिमा मलाई यो कथित राजमो समन्वय समितिमा आबद्ध भएको बताइएको भ्रमित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ । पार्टी दक्षिणपन्थी भयो भनेर आफूलाई क्रान्तिकारी पार्टी बताउनेले कपोलकल्पित भ्रमको खेतीमा हिँडेका साथीहरूले आफूले बिनासल्लाह, अनुमतिबिना त्यो पार्टीमा भएको विज्ञप्ति वितरण गर्नु लज्जास्पद विषय हो ।

    सङ्घीयता खारेजी, राष्ट्रियता, गणतन्त्रको रक्षा तथा जनताको जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा देशको स्वच्छ पार्टी हो र हुने छ । त्यसैले आफू राजमोमा रहेको र त्यस्ता भ्रम फैलाएर कसैको विचार, दृष्टिकोणको मानमर्दन नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ । त्यस्ता भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा सम्पूर्ण जनसमुदायलाई गोलबन्द हुनसमेत अनुरोध गर्दछु ।”

    बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.