• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएका छन्

"प्रगतिशील लेखक सङ्घको उनन्तिसौँ परिसंवाद सम्पन्न "

  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएको दावी गर्नुभएको छ । २०७६ पुस ४ गते केन्द्रीय कार्यालय बागबजारमा आयोजित प्रलेसको उनन्तिसौँ परिसंवादमा विषयवस्तु प्रस्तुत गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

    Advertisement

    ‘नेपाली साहित्यअन्तर्गत कविताको क्षेत्रमा प्रगतिशील र गैरप्रगतिशीलमा दुई उचाइ छन् : एउटा– पारिजात र अर्को– वानिरा गिरी’ उहाँले अगाडि भन्नुभयो– ‘पारिजात प्रगतिशील साहित्यकी उचाइ हुन् ।’ उदाहरणका रूपमा थुपै्र महिला साहित्यकारको नाम उल्लेख गर्दै उहाँले महिला कविहरूले स्तरीय कविता सृजना गरेको बताउनुभयो । उहाँले नेपाली प्रगतिशील महिला कविहरूको यो स्थिति गर्व गर्नलायक रहेको बताउनुभयो ।

    तर त्यही स्थिति आख्यान, निबन्ध, नाटक, समालोचनामा नरहेको पनि उहाँले बताउनुभयो । ‘पारिजातले जसरी आख्यानमा नयाँ उचाइ छोएकी छिन्, त्यो उचाइ त्यसपछिका प्रगतिशील महिला साहित्यकारले छुन सकेका छैनन्’ उहाँको भनाइ थियो– ‘जसरी पारिजातले निबन्धमा उचाइ कायम गरेकी छिन्, त्यसयताका पुरुष साहित्यकारले पनि त्यस्तो गर्न सकेका छैनन् ।’ त्यसैगरी नाटक पनि महिला साहित्यकारले कमै लेखेको उहाँको दावी थियो । समालोचना विधा त त्यसै पनि अप्ठेरो भएको, त्यसका लागि सिद्धान्त र शिल्पकला दुवैको राम्रो ज्ञान चाहिने भन्दै उहाँले महिला साहित्यकारले समेत समालोचना क्षेत्रमा कम कलम चलाएको बताउनुभयो ।

    प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम उपाध्यक्ष सुशीला प्रधानाङ्गको अध्यक्षता तथा महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको थियो । डा. विन्दु शर्माले विषयवस्तु प्रस्तुत गर्नुभएपछि फ्लोरबाट डा. गोविन्द आचार्य, चूडामणि गिरी, गङ्गा कर्माचार्य, गोविन्द घिमिरे, डा. धु्रव घिमिरे, वासुदेव अधिकारी, आरसी न्यौपाने, शालिकराम तिमिल्सिना, मिसन अधिकारीलगायतले पूरक टिप्पणी राख्नुभएको थियो ।

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.