• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कास्कीमा रक्तिम र अखिल (छैठौंं) का समिति गठन


  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
  • पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा अखिल (छैठौं) को एकाइ समिति र रक्तिम सांस्कृतिक अभियानको जिल्ला समिति गठन भएका छन् । २०७९ असार ३२ गते आयोजित संयुक्त भेलाद्वारा सो समिति गठन गरिएको हो ।

    Advertisement

    भेलाद्वारा गठित रक्तिमको जिल्ला समितिमा अध्यक्ष दान सारूमगर, उपाध्यक्ष रिना घर्तीमिरे, सचिव अमृत विक, सहसचिव प्रेम गायक, कोषाध्यक्ष बिना ढुङ्गाना र सदस्यहरू कुशुम पुन, जमुना थापा र दीर्घ घर्तीमगर रहनुभएको छ भने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    त्यस्तै, अखिल (छैठौं) को एकाइ समितिमा अध्यक्ष मुना गौचन, उपाध्यक्ष सिर्जन छन्त्याल, सचिव कविता घर्तीमगर, सहसचिव कविता घर्तीमगर र कोषाध्यक्ष माया पुनमगर रहनुभएको छ भने सदस्यहरूमा बिपना थापा, साक्षी किसान, पियाँ किसान, सनम किसान, सङ्गम विश्वकर्मा, भूपेन्द्र अर्गेजा, प्रेमबहादुर पुन, होमयाया थापा, दीर्घबहादुर घर्तीमगर, तुलबहादुर रोका, ज्योति रोका, हुमा थापा, गोपाल रोका र सबिन बुढाथोकी रहनुभएको छ ।

    भेलामा प्रमुख अतिथि राजमो गण्डकी प्रदेश समितिका अध्यक्ष शङकर बराल, राजमो प्रदेश सांसद पियारी थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल नेपाल महिला सङ्घ कास्कीकी यमादेवी पौडेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव सन्तोष पौडेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुनले शुभकामना दिनुभएको थियो ।

    भेलामा राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, उपाध्यक्ष तमबहादुर रोका र राजमो पोखरा महानगरपालिका समितिका अध्यक्ष विष्णु पुरीको उपस्थिति रहेको थियो ।

    अखिल (छैठौं) गण्डकी प्रदेश समितिका सचिव एवम कास्की जिल्ला अध्यक्ष सोमनाथ अधिकारीको सञ्चालनमा अघि बढेको सो भेलामा अखिल (छैठौं) पृथ्वीनारायण क्याम्पस समितिका संयोजक विवेक अधिकारी र इन्फ्रोम्याक्स आइटी कलेजका संयोजक अमृत विकलगायत स्थानीय विद्यार्थीहरूको बाक्लो उपस्थित थियोे ।

    आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.