• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति आन्दोलनमा जितबहादुर रानाको अभाव खड्कियो : अध्यक्ष बुढाथोकी


  •   आइतबार, असार २६, २०७९ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलनका तत्कालीन केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जितबहादुर रानाको छैठौं स्मृति दिवस मनाइएको छ ।

    अखिल नेपाल जनजाति सम्मेलनद्वारा स्थापित ‘स्वर्गीय जितबहादुर राना स्मृति प्रतिष्ठान’ ले आइतबार भूमिकास्थान नगरपालिकामा छैठौंँ स्मृति सभाको आयोजना गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले जितबहादुर रानाको अभाव आज पनि सिंगो जनजातीले महसुस गरिरहेको बताउनुभयो ।

    रानाको निधन भएको ६ वर्ष भैसक्दा पनि जनजाति आन्दोलनमा उहाँको अभाव महसुस भएको उहाँको भनाई थियो ।

    जितबहादुर राना स्मृति प्रतिष्ठानले भूमिकास्थान नगरपालिका– १ राजिमेमा २०७८ सालको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरेको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, अखिल नेपाल जनजाती सम्मेलनकी केन्द्रीय सदस्य उषा पुन, राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य भोजराज खनाल, मेघराज खनाल, भूमिकास्थान नगर कार्यपालिका सदस्य खुमा बेल्बासे (माधवा), अखिल नेपाल शिक्षक संघका रामप्रसाद खनाल, कृष्णप्रसाद खनाल, देउराली आधारभूत विद्यालयका प्रधानध्यापक उमाकान्त खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम जितबहादुर रानाकी श्रीमती ज्ञानिमाया रानाको अध्यक्षता र जनजाति सम्मेलनका महासचिव अम्मरध्वज रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    जितबहादुरको २०७३ साल असार २६ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उहाँका श्रीमती, दुई छोरा, बुहारी एक छोरी र नातिनातिना हुनुहुन्छ ।

    आइतबार, असार २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.