काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट हेरफेर गरिएका मन्त्रीले सोमबार शपथ लिएका हुन् ।
Advertisement
राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनुभयो ।
जसपाका तीन मन्त्री परिवर्तन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा इस्तियाक राई, कृषि तथा पशसुपन्क्षी विकास मन्त्रीमा मृगेन्द्र यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई जिम्मेवारी दिनुभएको हो ।