• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्युठानमा राष्ट्रिय जनमोर्चाको विरोधसभा


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • कमल पौडेल, खलङ्गा ।
    राष्ट्रिय जनमोर्चा प्युठानले सदरमुकाम खलङ्गास्थित लोकतान्त्रिक चोकमा विरोधसभा सम्पन्न गरेको छ । महङ्गी, भ्रष्टाचार, महिला हिंसा, कृषिमल, बिउ र पाठ्यपुस्तक अभाव विरुद्ध साङ्केतिक विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रमानुसार २०७९ असार १९ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    विरोधसभाको प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री हुनुहुन्थ्यो । सो अवसरमा सम्बोधन गर्दै उहाँले सरकारले जनताप्रतिको उत्तरदायी व्यवहार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘महङ्गी नियन्त्रण गर्नु, भ्रष्टाचार निर्मूल पार्नु, महिला हिंसा न्यूनीकरण गर्नु, मल, बिउ र पाठ्यपुस्तकको अभाव समाप्त पार्नु सरकारको सामान्य कर्तव्य हो’ उहाँले भन्नुभयो– ‘सरकार सञ्चालन गर्नेहरू जनताप्रतिको यस्तो कर्तव्यप्रति उदासिन हुन मिल्दैन ।’

    उहाँले प्रतिगमन विरुद्ध सङ्घर्षको क्रममा गठन भएको यो सरकारप्रति राजमोको समर्थन रहे पनि सरकार गैरजिम्मेवार भएको अवस्थामा आफूहरू आन्दोलनमा उत्रिने बताउनुभयो ।

    ‘यो सरकार प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा गठन भएको हो । अहिले पनि प्रतिगमनको खतरा कायमै रहेकाले यो सरकारलाई हामी अहिले पनि समर्थन गर्दछौँ’ उहाँले भन्नुभयो– ‘त्यसका साथै हामी सरकार देश र जनताको विरुद्धमा जाँदा हामी आन्दोलनमा उत्रन्छौँ ।’

    नेता खत्रीले आफूहरू सरकारमा सामेल नभएकाले सकारका गलत नीतिका विरुद्ध आन्दोलन गर्नु आफूहरूको दायित्व र अधिकार दुवै भएको बताउनुभयो ।

    कार्यक्रममा राजमो नेता तिलक जिसीले सम्बोधन गर्दै महङ्गी र भ्रष्टाचार तत्कालै रोक्न सरकारसित माग गर्नुभयो । उहाँले महिला हिंसा अन्त गर्न तथा मल, बिउ र पाठ्यपुस्तकको अभाव तत्कालै समाप्त गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

    जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको अध्यक्षता तथा सचिव विदुर मल्लको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सहसचिव लालबहादुर रावतले सम्बोधन गर्नुभएको थियो ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.