काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।
Advertisement
पाठ्यपुस्तकको कृत्रिम अभाव गराइ विद्यार्थीको भविष्यमाथि खेलवाड, भ्रष्टचार र कमिसन लेनदेन आरोपमा अखिल (क्रान्तिकारी) ले निर्देशक झालाई कालोमोसो दलेका छन् ।
अखिल (क्रान्तिकारी) का केही नेताहरुसहितको टोलीले झालाई शुक्रबार भक्तपुरस्थित कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यहार गरेका हुन्।