• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पूर्वपदाधिकारीलाई दिने सुविधाको रकमबाट शिक्षा र स्वास्थ्य निशुल्क गरौँ : पियारी थापा


  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने विषय गलत भएको बताउनुभएको छ ।

    Advertisement

    मंगलबार गण्डकी प्रदेशको विनियोजन विधेयको सिद्धान्त र प्राथमिकता उपर सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले जनताबाट निर्वाचित जनप्रतिनिधि जनताभन्दा माथि नहुने बताउनुभयो ।

    उहाँले आजीवन सुविधा दिने विषयले नवशासकको जन्म हुन्छ भन्दै बरु यस्तो रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्न उपयुक्त हुने बताउनुभयो ।

    ‘जनताबाट निर्वाचित हरेक प्रतिनिधि विशिष्ट व्यक्तित्व होइन । जनताकै बिचबाट, जनताको अवस्था भन्दा माथि कोही पनि होइन । ति त शासक हुन् जो जिवन्त सुविधा भोग गर्दै जनतालाई निचोर्न उद्वत हुन्छ । जनप्रतिनीधिलाई विशिष्ट बनाउने विषय मात्र ठिक होइन यसले नवशासकको उदय हुने छ’ उहाँले भन्नुभयो, ‘बरु शिक्षा स्वास्थ्यमा निशुल्क व्यवस्था गरौं । सर्वसुलभ गर्ने विषय वरु लोकप्रिय कार्यक्रम हुनसक्छ । बरु यतातिर सोच्नका निमित्त तीनै तहकै सरकारको विषेश ध्यानाकर्षण गराउन चाहान्छु ।’

    यस्तै, सांसद थापाले कृषिमा बाह्य लगानी आउन नहुने बताउनुभयो । बाह्य लगानीले नेपाली कृषकलाई विस्थापित बनाउने उहाँको तर्क छ ।

    सांसद थापाले भन्नुभयो, ‘संघीय सरकारको कृषि क्षेत्रमा बाह्य लगानीको विषय छ । यो आत्मघाति प्रकारको छ । सा–साना लगानीमा कृषि क्षेत्रलाई आफ्नो पेशा बनाएका यहाँका साना किसानहरुलाई यो विषयले विस्थापित गर्ने छ । कृषिक्षेत्रमा आत्मनिर्भर बनाउने विषयमा सरकारले ध्यान दिनुपर्छ ।’

    उहाँले गण्डकी अस्पताललाई सुविधासम्पन्न बनाउन प्रदेश सरकारसँग माग गर्नुभयो । यस्तै, बाढी पहिरोका कारण समस्यामा परेका विद्यालयहरुको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, स्थानीय तहको केन्द्र जोड्ने सडकलाई प्राथमिकता दिन, महंगी र कालाबजारी नियन्त्रण गर्न तथा जमिनलाई उत्पादन र उत्पादकत्वमा परिणत गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.