• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

बधाई


  •   बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    सङ्घर्षको मैदानबाट जित्नेलाई बधाई छ
    अविरल सङ्घर्षमा साथ दिनेलाई धन्यवाद छ

    बधाई छ नगर र पालिका जित्ने प्रतिनिधिलाई
    धन्यवाद छ, जनप्रतिनिधि जिताउने जनतालाई

    बधाई छ विभिन्न ठाउँका २६ वडाअध्यक्षलाई
    धन्यवाद छ यी प्रतिनिधि जिताउने जनतालाई

    बधाई छ देशैभरि जितेका १८३ प्रतिनिधिलाई
    धन्यवाद छ यी प्रतिनिधि जिताउने जनतालाई

    चुनाव एउटा सङघर्षको रूप हो, मैदान हो
    कहिँ हार हुन्छ कहि जित मैदानमा प्रतिस्पर्धी हुन्छ

    जहाँ हार भएको छ ती प्रतिनिधिलाई बधाई छ
    जहाँ जित भएको छ जनताको पक्षमा काम हुनुपर्छ

    जितबाट प्रतिकृयावादीहरू झस्कनुपर्दछ
    काम देखेर आम जनता खुशी पार्नुपर्ने छ

    मैदानमा अवरोध आए नानाथरी आरोप लगाए
    चिच्याउदै छन् दुलोबाट चुनावमा जित्यो भनेर

    चुनाव एउटा कार्यनीति सवाल हो
    वर्गसङ्घर्षको सानो हतियार हो

    हतियार जम्मा गर्दै जानुपर्छ
    वर्गसङ्घर्षको मैदानमा काम लाग्छ

    उठाउँदै सङघर्षका सबै बिडाहरू
    समाधान गरौँ जनताका पीडाहरू

    बधाई छ जित्ने प्रतिनिधिहरूलाई
    धन्यवाद छ जिताउने जनतालाई

    बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि
    “सही समय”
    बैनी, तेरो मृत्युमा (शोककविता)
    अपराधीहरू
    दन्किँदै छ आगो…
    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • २.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ३.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ४.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ५.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ६.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    • ७.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • ८.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.