काठमाठौं । ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।
Advertisement
मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई महर्जन पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गर्नुभएको हो।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित हुनुभएको छ ।
उहाँले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पार्नुभएको हो ।