प्यूठान । प्युठानको झिमरुक गाउँपालिका वडा नम्वर ४ को वडाअध्यक्षमा राष्ट्रिय जनमोर्चाका सिताराम पोखरेल विजयी हुनुभएको छ ।
Advertisement
सोमवार आएको मतपरिणाम अनुसार पोखरेल ५ सय २२ मतले विजयी हुनुभएको हो ।
प्रतिस्पर्धी नेकपा एमालेका भरतविक्रम जिसीले ३ सय ६० मत प्राप्त गर्नुभएको छ । पोखरेल निवर्तमान वडाअध्यक्षसमेत हुनुहुन्छ ।