काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान वडा नं. ३ मा राष्ट्रिय जनमोर्चाको पूरै प्यानल विजयी भएको छ । कृष्णप्रसाद बन्जाडेको नेतृत्वमा पूरै पाँच जनाले चुनावमा विजय हासिल गर्नुभएको हो ।
Advertisement
अन्तिम मतगणनामा वडाअध्यक्ष बन्जाडेले ५७८, महिला वडासदस्यमा राधा पौडेलले ६१४, दलित महिला सदस्यमा विष्णु विकले ५२५, खुला सदस्यमा डासुराम भुसालले ५१४ र हुमबहादुर सुनारले ५३७ मत प्राप्त गर्नुभएको छ ।