• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको झिमरुकमा एमालेसँग तालमेल गर्ने पितबहादुर एमसीलाई माओवादीले कारबाही गर्ने

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकामा पार्टीको निर्देशनविपरित नेकपा (एमाले) सँग तालमेल गरेका नेकपा (माओवादी केन्द्र)का नेता पितबहादुर एमसीलाई पार्टीले कारबाही गर्ने भएको छ ।

    Advertisement

    झिमरुकमा पाँच दलीय गठबन्धनको निर्णयविपरित एमसीले एमालेसँग अघोषित रुपमा चुनावी तालमेल गरका थिए । माओवादी) केन्द्रले गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका एमसीलाई एमालेसँगको ‘अवैध र अघोषित’ बन्द नगरे कारबाही गर्ने भन्दै सचेत गराएको छ ।

    माओवादी केन्द्र लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल र प्रदेश अध्यक्ष सुदर्शन बरालले एमसीलाई ‘एमालेसँग गरेको ‘अवैध र अघोषित’ गठबन्धन बन्द गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

    सो पत्रमा पार्टीको नीति विपरित प्रतिगमनकारी एमालेसँगको तालमेल गरेको भन्दै सो तालमेल भंग नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिइएको छ।

    1. प्युठानको झिमरुकमा अध्यक्ष राजमो, उपाध्यक्ष कांग्रेसलाई

    सो पत्रमा भनिएको छ, ‘प्रतिगमनकारी दल नेकपा (एमाले) सँग अघोषित र अवैध गठबन्धन गरेको भन्ने जानकारीमा आएकोले उक्त कार्य बन्द गर्न हुन सचेत गराइन्छ । अन्यथा पार्टीको नीति अनुसार कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।’

    झिमरुक गाउँपालिकामा पाँचदलीय गठबन्धनका राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबीच तालमेल भएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा जनमोर्चाका टीकाबहादुर जिसी र उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार छन् ।
    यस्तै, माओवादी केन्द्रले एमसीलाई अध्यक्षमा उठाएको छ भने एमालेकी बिष्णु घर्ती उपाध्यक्षको उम्मेदवार छन् ।
    माओवादी केन्द्रले कारबाही गर्ने भएपछि एमसीलाई अब भोट दिनुको अर्थ नरहेको गठबन्धनका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

    ‘गठबन्धन दल र पार्टीको निर्देशन विपरित गएकाले एमसीलाई माओवादीले कारबाही गर्न उठाएको कदम स्वागतयोग्य छ’ जनमोर्चाका एक नेताले भने, ‘अब माओवादी–एमालेलाई भोट दिनुको अर्थ छैन । राजमो र कांग्रेस गठबन्धनका उम्मेदवारलाई जनताले जिताउँछन् ।’

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.