• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाँच दलमा एकमत छैन, संसद र लोकतन्त्र बचाउन गठबन्धन : केसी


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद र लोकतन्त्र बचाउन पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार काठमाडौंमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष केसीले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच दल एक ठाउँमा उभिएका पनि बताउनुभयो ।

    ‘पाँच दलभित्र सबैको एक मत छैन तर संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ त्यही भएर हामी एक ठाउँमा आएका हौँ,’ केसीले भन्नुभयो ।

    उहाँले नेकपा एमालेप्रति इंगित गर्दै एकाधिकार सत्ता चलाएकाहरुले गठबन्धनभित्र प्रहार गरिरहेको पनि आरोप लगाउनुभयो ।

    हिजो भरतपुरमा आयोजित सभामा केसी सहभागी हुनुभएको थिएन । भरतपुरको सभामा प्रचण्डले सम्बोधन गर्ने क्रममा ‘जय नेपाल’ शब्द प्रयोग गर्नुभएको थियो ।

    कार्यक्रममा केसीले कसैलाई खुशी पार्न आफूले जय नेपाल र लालसलाम नभन्ने पनि स्पष्ट पार्नुभयो । सबैलाई एकमुस्ट अभिनन्दन गर्दै केसीले यसअघि कुनै सभामा आफू सहभागी नभएको सम्बोधनको क्रममा जानकारी गराउनुभयो।
    ‘…सम्पूर्ण मित्रहरूलाई म राष्ट्रिय जनमोर्चाको तर्फबाट अभिनन्दन गर्न चाहन्छु। अभिनन्दन भनेपछि सबै चल्छ सबैलाई यही हो,’ उनले अघि भने, ‘कसैलाई खुसी पार्न जय नेपाल र कसैलाई खुसी पार्न लाल सलाम होइन, अभिनन्दन पाँचै दलका सबैलाई।

    केसीले काठमाडौँ महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गर्नुभयो। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने केसीको भनाई छ ।

    ‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘मेयर महत्वपूर्ण ओहोदा हो। हामी सबैलाई विश्वास छ यो चुनावमा सिर्जना सिंहले विजय प्राप्त गर्नुहुनेछ। महानगरको नेतृत्व गर्नुहुने छ।’

    केसीले गठबन्धनभन्दा नेपालमा प्रतिगमन बलियो रहेको जिकीर गर्नुभयो । संसद विघटन गर्ने प्रतिगमन शक्ति गठबन्धनभन्दा शक्तिशाली रहेको उहाँको भनाई थियो । ‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ। प्रतिगमन एक्लै छैन नेपालमा’ केसीले भन्नुभयो ।

    छ महानगरलगायत अन्यत्र जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने भन्दै उहाँले चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह गर्नुभयो ।

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.