• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राजमोबाट ढकाल, यी हुन् बाँकेका उम्मेदवार


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ।

    Advertisement

    नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा जगदीश ढकालले उम्मेदवारी दिनुभएको छ । यस्तै, वडा नं १२ मा माधवा जिसी, १४ मा रामप्रसाद चमार र वडा नं १८ मा झुपी खत्री(माला केसी) ले उम्मेदवारी दिनुभएको छ ।

    राजमो प्रतिस्पर्धी रहेको नेपालगञ्ज १४ मा पार्टीले प्यानलै दर्ता गरेर निर्वाचनमा होमिएको छ । जहाँ वडा सदस्यमा रामप्यारे कोलिक, मोहम्मद हुसेन साई, सम्झना कुमारी कुर्मी र मिरा कुमारी खटिक उम्मेदवार हुनुहुन्छ ।

    यस्तै, खजुरा गाउँपालिकाको उपाध्यक्षमा मोमिना खातुन उम्मेदवार बन्नुभएको छ । त्यहाँ एकीकृत समाजवादीसँग राजमोको तालमेल भएको छ । सोही गाउँपालिकाको वडा नं ८ को वडासदस्यमा ज्ञानबहादुर गोदारले उम्मेदवारी दिनुभएको छ ।

    यता, राप्ती सोनारी गाउँपालिकामा राजमोसहित, नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी र जनता समाजवादी दलबीच तालमेल भएको छ । सो अनुसार वडा नं १ को सदस्यमा राजु चौधरीले उम्मेदवारी दिनुभएको छ ।

    यस्तै, जिल्लाको कोहलपुर नगरपालिकामा राजमो एकल चुनावी मैदानमा छ । त्यहाँ नगर प्रमुखमा भीम प्रसाद देवकोटा र उपप्रमुखमा पूर्णकला भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

    कोहलपुरको वडा नं १ मा अध्यक्ष पर्शुराम लामिछाने, सदस्यहरु द्रुपता पाण्डे, शोभा विक र गोपाल रिजालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
    यस्तै, वडा नं ११ मा लोकबहादुर राना र १२ मा जोगप्रसाद भण्डारी अध्यक्षको उम्मेदवार हुनुहुन्छ । १२ नं वडा सदस्यमा बालकृष्ण लम्साल र पार्वती कार्कीको उम्मेदवारी परेको छ ।

    यता, वैजनाथ गाउँपालिकाको अध्यक्षमा मनबहादुर सुनारले उम्मेदवारी दिनुभएको छ भने वडा नं ३ मा पार्वती सर्की र वडा नं ६ मा शेरबहादुर ओड विश्वकर्मा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.