काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिमा वडा नं ५ मा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएको छ ।
Advertisement
राजमो नेता याम कुमार मगरले वडा नम्बर ५ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मगरले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।