काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले उपप्रमुख पद पाएको छ ।
Advertisement
सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले चन्द्रागिरीको उपप्रमुख जनमोर्चालाई दिन सहमति गरेको राजमो उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
सो स्थानमा राष्ट्रिय जनमोर्चाका नेता रोसन दानी उपप्रमुखको उम्मेदवार बन्नुभएको छ ।
नगर प्रमुखमा भने नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको