• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पदका लागि हारालुछ छ, यो राजनीतिको महारोग हो : केसी


  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको लागि हारालुछ हुनु राजनीतिको महारोग भएको बताउनुभएको छ ।
    मंगलबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले पद पाउन हारालुछ गर्दा देशको दुर्दशा भएको बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो, ‘पदका लागि हारालुछ छ । त्यसैकारण देशको दुर्दशा भइरहेको छ । यो राजनीतिको महारोग हो ।’

    अध्यक्ष केसीले आफ्नो पार्टी पद नपाए रुँदै नहिँड्ने बताउनुभएको । तर, जहाँ जनाधार छ, त्यहाँ भने नछोड्ने उहाँले स्पष्ट पार्नुभयो ।

    ‘हामी पद नपाए पनि रुँदै हिँड्दैनौं’ केसीले भन्नुभयो, ‘जहाँ आधार छ, जहाँ सम्भावना छ, त्यहाँ हामीले छाड्दैनौं । हाम्रा नाजायज माग जनताले पनि बुझ्छन् । माग न्यायपूर्ण राख्नुपर्छ ।’

    आफ्नो पार्टी सहमति भए गठबन्धनमा नभए एक्लै लड्न पनि तयार रहेको केसीले बताउनुभयो ।

    उहाँले प्रतिगमनविरुद्ध गठबन्धनको अगुवाई राजमोले गरेको पनि स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘केपी ओलीले संसद् भंग गरेपछि २०७७ पुस ५ गते गठबन्धन अभियान सुरु गरेकै राजमोले हो । शेरबहादुर देउवा त ५ वर्ष केपी ओली र प्रचण्डले रजाइँ गरुन् भनेर बसेका थिए ।’

    तर, कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नहुनेमा उहाँको जोड थियो ।

    ‘गठबन्धनले चुनाव सार्नैहुन्न । २०५९ मा सार्दा २० वर्ष स्थानीय चुनाव धकेलियो । मुलुकको ५ अर्ब खर्च भइसक्यो’ केसीले भन्नुभयो, ‘चुनाव भएन भने लोकतन्त्रले हार्छ । सरकार षड्यन्त्रमा छ भने त्यो गलत हो । हारिन्छ भनेर चुनाव सार्न पाइन्न ।’

    उहाँले संघीयता खारेजीको माग राजमोले नछाडेको पनि स्पष्ट पार्नुभयो ।

    ‘मुलुक बचाउने हो भने संघीयता खारेज हुनुपर्छ । संघीयता बोके चुनाव जितिने, नबोके हार्ने पनि होइन’ केसीको भनाई थियो ।

    मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.