• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार निकाल्ने सञ्चार माध्यमविरुद्ध महासंघद्वारा आन्दोलन घोषणा


  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघलेश्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने, वेतलबी बिदामा राख्ने र विभिन्न बहानामा निष्काशन गर्ने सञ्चार गृहकाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

    Advertisement

    नेपाल पत्रकार महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरुले महासंघले घोषणा गरेको अन्दोलनलाई ऐक्यवद्धता जनाउनुभएको थियो ।

    महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासंघले पटकपटकपत्राचार, वार्ता, र दबाव दिँदा समेत बेवास्ता गरेका कारण महासंघ आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

    महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारकोश्रम सम्बन्धी समस्या समाधान गर्न महासंघ कानूनी र आन्दोलनका कार्यक्रमलाई संगसंगै लिएर अघि बढ्ने बताउनुभयो ।

    त्यस्तै महासंघकी उपाध्यक्ष बाला अधिकारीले सञ्चारगृहले पत्रकारलाई विभिन्न बाहानामा श्रम शोषण गरेको भन्दै त्यसका विरुद्ध महाहासंघले आन्दोलनमा उत्रिएको बताउनुभयो ।

    महासंघका महासचिव रोसन पुरीले पत्रकारको श्रस सम्बन्धी समस्या देशैभरी रहेको भन्दै त्यसको समाधान गर्न महासंघ लागिरहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा धेरै पत्रकार पीडित भएका कारण हाल आन्दोलनका कार्यक्रम काठमाडौं केन्द्रीत भएको बताउनुभयो ।

    कार्यक्रममा कान्तिपुर टेलिभिनवाट निश्काशित पत्रकार दीपा दाहालले आफनो समस्याहरु राख्नुभएको थियो । त्यसमा सञ्चारीका समूहकी अध्यक्ष विमला तुम्खेवा, डब्लुडब्लुजेकी उपाध्यक्ष रामकला खड्का, नेपाल प्रेस युनियनकी उपमहासचिव सलोजा दाहाल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगर लगायतका प्रतिनिधीले पत्रकार महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाउनुभएको थियो ।

    महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समिति तथा आम श्रमजीवि पत्रकारलाई निरन्तरता दिँदै घोषित संर्घषका कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

     

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.