काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई दिइएको छ।
Advertisement
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना मा सम्पर्क गर्न सकिने एपीएफले जनाएको छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।