• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षालाई आम्दानीको स्रोत होइन, दायित्वको रुपमा लिनुपर्छ : महासचिव पौडेल


  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेलले शिक्षालाई राज्यले स्रोतको रुपमा नहेरी दायित्वको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको दोस्रो परिषद बैठकको उद्घाटन गर्दै महासचिव पौडेलले समाज बदल्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेकोले सोही अनुसार काम गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

    महासचिव पौडेलले भन्नुभयो, ‘राज्यले शिक्षालाई स्रोतको रुपमा नहेरी दायित्वको रुपमा लिनुपर्छ । शिक्षा नीति र शैक्षिक व्यवस्थापनमा समय सापेक्ष परिवर्तन आवश्यक छ ।’

    उहाँले व्यवहारिक, वैज्ञानिक र प्राविधिक शिक्षा सहितको निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो ।
    पौडेलले अखिल नेपाल शिक्षक संघ २०४३ सालमा स्थापना भएको स्मरण गर्दै त्यसयता लगातार शिक्षकको हकहित र शैक्षिक सुधारमा संघर्षरत रहेको बताउनुभयो ।

    साथै, उहाँले नेपालका राजनीतिक दलहरुमध्ये नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा नै विचार र सिद्धान्तमा स्पष्ट रहेको उल्लेख गर्दै राजमोले लिएको नीतिले नै शिक्षालाई व्यवहारिक एवम् जनताको पहुँचमा पुर्याउन सक्ने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापा, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कमल पौडेलले मन्तव्य राख्दै परिषद बैठक सफलताको सुभकामना दिनुभएको थियो ।

    अखिल नेपाल शिक्षक संघ मल्लरानीका अध्यक्ष कुलराज पौडेलको अध्यक्षतामा अगाडि बढेको कार्यक्रम अस्मिता बिसीको स्वागत र कृष्ण केसीको सञ्चालमा सम्पन्न भएको थियो ।

    सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.