• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षण पेसाबारे एकदिने तालिम सम्पन्न


  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ५ डाँडाखर्क माध्यमिक विद्यालयमा एक दिवसीय शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा २०७८ चैत २५ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मेलुङ गापाका वडाध्यक्ष मानबहादुर मगर हुनुहुन्थ्यो ।

    तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थापाले र स्वागत विद्यालयका प्रधानाध्यापक प्रवीण मोक्तानले गर्नुभएको थियो । सो अवसरमा समाजसेवी उद्धव थापामगर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अर्जुनबहादुर थापा, वडासदस्य टेकबहादुर थापालगायतका अतिथिको आतिथ्य रहेको थियो ।

    तालिमको विषय “शिक्षण एवम् शिक्षण पेसा : एक सामूहिक पुनरावलोकन” थियो । तालिमको सहजकर्ता त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. चूडा ढकाल हुनुहुन्थ्यो । विद्यालयका शिक्षक व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र अभिभावकसमेत सहभागी भएको तालिम कार्यक्रममा नमुना तालिम तथा अनुसन्धान प्रालिको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

    कार्यक्रमकै बिच समाजसेवी उद्धव थापाले आफ्नो तर्फबाट विद्यालयका लागि खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी आधारशिला कलेजका अध्यक्ष भोला ढकालले विद्यालयको पुस्तकालयको लागि प्रकाशन हस्तान्तरण गर्नुभएको थियो ।

    तालिम कार्यक्रमको समापनको सन्दर्भमा एक सङ्क्षिप्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सहभागी शिक्षकहरूको तर्फबाट दुई जना प्रतिनिधिले तालिम कार्यक्रमको बारेमा धारणा राख्नुभयो । तालिमको आयोजक, प्रायोजक तथा प्रशिक्षकलाई विद्यालयका

    प्रधानाध्यापक प्रवीण मोक्तान र आयोजकको तर्फबाट कार्यक्रमका संयोजक रमेश पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।

    सो अवसरमा आधारशिला कलेजका अध्यक्ष भोला ढकालले पनि सङ्क्षिप्त राख्नुभएको थियो ।

    आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.