• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजमोको बुटवल उपमहानगरपालिका–१५ वडा समिति पुनर्गठन


  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
  • बुटवल । बुटवल उमहानगरपालिकामा राष्ट्रिय जनमोर्चाको वडा समिति पुनर्गठन भएको छ । बुधबार सम्पन्न भेलाले समिति पुनर्गठन गरेको हो ।

    Advertisement

    पुर्नगठित समितिको अध्यक्ष प्रेम प्रसाद आचार्य, उपाध्यक्ष बसन्ता आचार्य, सचिव गंगा थापा, सहसचिव शेरबहादुर दर्लामी र कोषाध्यक्ष विमला खड्का चयन हुनुभएको छ ।

    सदस्यहरुमा प्रेम चालिसे, धनुकला आचार्य, टीकाराम शर्मा, ज्ञान कुमारी रेग्मी, लिलावती थापा, निर्मली आचार्य रहनु भएको छ ।

    त्यसैगरी भेलाले तीन सदस्यीय निर्वाचन परिचालन समिति र १५ सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरेको छ । परिचालन समितिको संयोजक नन्दलाल आचार्य र प्रचार प्रसार समितिको संयोजक प्रेम प्रसाद आचार्य रहनु भएको छ ।
    सो भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य तुल प्रसाद विश्वकर्माले देशमा एकातिर प्रतिक्रियावादीहरूले राजतन्त्र ब्युँताउने प्रयास र अर्कोतिर साम्राज्यवादीहरूले देशको सार्वभौमिक अखण्डतामाथि हमला गरिरहेका छन् भन्नुभयो । उहाँले अत्यन्तै सतर्कतापूर्वक उनीहरुको गलत हर्कतको भण्डाफोर गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले संसदबाट पास भएको एमसीसीले नेपाललाई अमेरिकी क्याम्पका धकेलेको भन्दै एमसीसी खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य र राष्ट्रिय जनमोर्चा वुटवल उपमहानगरपालिका अध्यक्ष पदम प्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

    साथै, वुटवल ३ मा पनि राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देहीका कोषाध्यक्ष कृष्णप्रसाद पोखरेललको प्रमुख आतिथ्यता र थाम बहादुर पुनको अध्यक्षतामा स्थानीय चुनाव केन्द्रित भेला सम्पन्न भएको छ ।

    भेलाले पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र १५ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

     

    बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.