• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसी लगानी हो, लगानी उठाउन अमेरिकाले जुनसुकै बेला हस्तक्षेप गर्न सक्छ : ढुंगाना


  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष राजेन्द्र ढुंगानाले एमसीसी अमेरिकाको लगानी भएको बताउनुभएको छ ।

    Advertisement

    शनिबार एमसीसीविरुद्ध बागलुङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता ढुंगानाले एमसीसी लागू भए आफ्नो लगानी उठाउन अमेरिकाले जुनसुकै बेला हस्तक्षेप गर्न सक्ने बताउनुभयो ।

    ‘एमसीसी अनुदान नभएर लगानी हो । त्यसैले आफ्नो लगानी उठाउनको लागि अमेरिकी साम्राज्यवाद जुनसुकै समयमा पनि नेपालमाथी आफ्नो सैन्य शक्ति प्रयोग गर्न सक्ने छ। त्यसकारण यसलाई पुर्ण रुपमा खारेज गर्नुपर्छ’ उहाँले भन्नुभयो।

    जिल्ला सदरमुकाम बागलुङमा सम्पन्न विरोध सभामा राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), विप्लब नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रिक मोर्चा लगायतका राजनैतिक दल र मोर्चाकानेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा जुलुसले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यलयमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

    कार्यक्रममा बोल्दै विप्लब नेतृत्वको नेकपाका जिल्ला सदस्य महेन्द्र विकले एमसीसीले देशमा एउटा विद्रोहको स्थिती सृजना गर्ने हुनाले यसलाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका पूर्ण बहादुर गुरुङले यदि नेपाली जनताको विरुद्ध अहित हुने यो सम्झौता लागू गरे उक्त पार्टी र पार्टिका नेतालाई बागलुङ बासी जनताले गाउँ छिर्न समेत नदिने चेतावनी दिनुभएको थियो ।

    अन्त्यमा नेकपा (मसाल) बागलुङका प्रवक्ता मेक बहादुर पाइजाले देशभन्दा गठबन्धन कुनैपनि हालतमा ठूलो हुन सक्दैन भन्दै यसलाई यो वा त्यो बहानामा पास गर्ने योजना नगराइयोस् भन्नुभयो । अन्यथा नेपाली जनता सशक्त प्रतिकारमा उत्रिने उहाँले चेतावनी दिनुभयो । कार्यक्रमको सन्चालन अखिल नेपाल युवक संघका महासचिव भिमसेन वनले गर्नुभएको थियो ।

    शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.